नेकपा प्रचण्ड-माधव समूह फेरि निर्वाचन आयोग जाने भएको छ । आयोग जाने तयारी पेरिसडाँडामा भइरहेको छ । नेकपा विवादबारे कुनै निर्णय नगरिए पछि आयोग जाने तयारी भएको हो । यो समूहले बुधबार मात्रै...
प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन...
प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले...
उपभोक्ताको हित विपरित काम गर्ने बाँकेका ९ फर्म कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाँकेको नेपालगन्जमा अनुगमन गर्दा यहाँका आम नागरिक ठगिदै गएको खुलेको छ । विभाग अन्तर्गत उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा बाँकेका...
यही फागुन २२ गते कोहलपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागी हुन गईरहेको निर्वाचनमा बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समाबेसी व्यवसायी प्यानललाई बिजयी गराउनका व्यवसायी भेटघाट अभियानलाई जारी राखिएको छ । खनाल नेतृत्वको समुहले संघको स्थपना काल...
विदाको दिन उत्सवले साथीको मोबाइल लोकेशन ट्रयापिङ्ग गर्यो । गोदावरी लोकेशन देखायो । कलेजको सबभन्दा मिल्ने साथी यसरी जानकारी बेगर घुम्न गएको कुराले चकित पर्यो । मनको कौतुहलता मेट्न फोन गर्यो, 'हेलो ! ओ गाइच कता ?' 'बोटानिकल पार्क, गोदावरी । गाइच ।' 'हामीलाई...
कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार लक्ष्मणराज पौडेलले युवाहरुको टिमलाई काम गर्ने अवसर दिन व्यवसायीहरुसँग आग्रह गरेका छन् । संघको शनिबार हुने निर्वाचनका लागि लोकतान्त्रीक समावेशी व्यवसायी समूहबाट...
बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा नं. ९ स्थित ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो सार्वजनिक सुनुवाइ तथा पाँचौं साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाको बाँके क्षेत्र नं. १ कि प्रदेश सांसद कृष्णा केसी 'नमुना' ले उद्घाटन गरेकी थिइन...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल नेपाल समूहले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित ७ जनालाई निलम्बनको निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले नेम्वाङसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन...
प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले दलको नेता परिवर्तन गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको छ । यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले...