काँचुली विशेष


कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नवनिर्मित घरमा गाडीएको समर्सियल पम्प नजिकै मृत अवस्थामा युवाको शव...

  • राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश...

  • बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको...

  • पश्चिम नेपालको बाँके बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग सोझै जोड्ने उद्देश्यले एक महिना अघि शुरु गरिएको नेपालगञ्ज-पोखरा हवाई उडानमा यात्रा गर्ने यात्रु बढ्दै गएपछि उडान सङ्ख्या थप गरिएको छ । पोखरा जाने र फर्कने पर्यटक यात्रुको सङ्ख्या बढेपछि...

  • कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य...

  • बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले लेखाजोखालाई जानकारी दिएका छन् । उनले भने, “अहिले बाबु सुधार गृहमा छ...

  • बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । निकुञ्जको खैरी पोष्टमा गेम स्काउट पदमा कार्यरत रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । २ वटा बाईकमा...

  • पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाउँदै नाकामा थप कडाई गरेको छ । नाकाहरुमा हेल्थ डेस्कको सङ्ख्या बढाएको र आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको...

  • लामो समयपछि बाँकेमा कोरोनाका कारण थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैनाकी ६९ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो । पुरैनाकी ती महिलाको उपचारका क्रममा आईतबार बिहान...

  • अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी बर्षा पछी आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र राहतका...