बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष लागु औषध ब्राउन सुगर सहित रंगेहात पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष राम शरण थारुलाई...
बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ । पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको, बोलपत्रमा मापदण्ड निर्धारणमा मिलेमतो लगायत समेटर प्रतिवेदन...
सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको...
प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको ASBC U22 Man and Women's Boxing championship प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी...
बाँकेमा पनि कोरोना बिरुद्धको 'बुस्टर डोज' खोप लगाउन सुरु गरिएको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिई सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई 'बुस्टर डोज' खोप दिन सुरु गरिएको हो । २०७७ चैत मसान्तसम्म पहिलो मात्रा खोप लगाई समयावधि...
माघी/माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार माघ २ गते सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ । यसअघिको सरकारले...
बाँकेको जानकी गाउँपालिका आर्थिक वर्ष २०७७/७८ को स्थानीय सरकारको विकास तथा सुशासनको नजिता प्रकाशनमा लुम्बिनी प्रदेशमै पहिलो बनेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (लिसा)को सूचक अनुसार नजिता प्रकाशनमा जानकी गाउँपालिका लुम्बिनी...
प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाया चयन भएका छन । बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको नवौं अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । चौतारीको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डाँगी, सहसचिव देवेन्द्र...
नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार...