नेपालगन्ज/ मुलुकमा एक्कासि हपहपी गर्मी बढेको छ। पूर्वी भेगको तुलनामा पश्चिम तराईका धेरैजसो भू–भागमा गर्मी ह्वात्तै बढेको हो। गर्मी बढेसँगै अधिकांश स्थानको जनजीवन प्रत्यक्ष प्रभावित...
टिटे (एडेनर लियोनार्दो बाची) कुनै पनि देशले विश्वकपका लागि २३ जना खेलाडी छान्नु सजिलो काम होइन । यो ठूलो चुनौति हो । ठूलो जिम्मेवारी पनि हो । किनभने देशभित्रका त्यत्रा खेलाडीमध्ये केहीले मात्र विश्वकपका लागि स्थान बनाउँछन् । त्यसले उनीहरुमा कस्तो प्रभाव...
काठमाडौं/ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रतिनिधिसभा बैठकमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै पूर्वसभामुख सुवास नेम्वाङले सरकारले सपना देखेको कुरा स्वाभाविक भएको बताएका छन् । सधैं सपना देखाउने गरेको बताउँदै नेम्वाङले...
बाँकेमा जनता आवास कार्यक्रम प्रति जनताले गुनासो गरेका छन् । चालु आ.ब.को बाँके र बर्दियामा जनता आवास कार्यक्रमका लागि रु १५ करोड ८२ लाख रकम आएकोमा सो रकमबाट शहरी विकास डिभिजन कार्यालयले जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तरगत बाँकेमा...
बाँके, जेठ १० काँचुली खबर नेपालगन्ज बिमानस्थलबाट कर्णालीमा हुँदै आईरहेको चार्टर उडान आज देखी बन्द भएको छ । नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बैशाख २६ गतेको मन्त्री स्तरको निर्णय बमोजीम जेष्ठ १० गते देखी लागु हुने गरी कर्णालीमा...
बाँकेको कोहलपुरदेखि १० किलोमिटर उत्तरपूर्वमा पर्ने ढकेरी पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । आन्तरिक पर्यटकहरुको आकर्षणका रुपमा रहेको ढकेरी पुगेपछि लोकल कुखुरा, ढिडो जस्ता अर्गानिक खानेकुरा खानुपर्छ भन्ने सबैको सोंच रहन्छ । शुक्रबार र शनिबार ढकेरी...
कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७४/०७५ का अधिकांश योजनाहरुको अनुगमन गरिरहेकी छिन् । कोहलपुर नगरपालिकाकी उपमेयर एवं नगरस्तरिय योजना अनुगमन समिति संयोजक सन्जु कुमारी चौधरीको नेतृत्वमा रहेको अनुगमन समितिले मंगलबार...
नेपालमा वर्षेनी आउने प्राकृतिक विपत्तिका कारण सयौंको ज्यान जाने गरेको छ । विपत्तिकै कारण वर्षेनी करीब डेढ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ । नेपालमा वर्षेनी ८ सय ९० जनाको मृत्यु र एक हजार ७ सय ७१ जना घाइते हुने गरेको एसियाली विपद् पूर्व तयारी केन्द्र...
काठमाडौँ दुई आर्थिक वर्षको अन्तरमा नेपालले दोब्बरभन्दा बढी प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङ्क अनुसार १४ अर्ब ४० करोड रुपियाँको विदेशी लगानी नेपालमा भित्रिएको...
चितवनमा बर्डफ्लु देखिएको पुष्टि भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा दुई जना किसानको खोरमा रहेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु ९एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान० भेटिएको हो। स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीका करिब २५ सय...