२८ मंसिर, धनकुटा । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले मुक्का प्रहार गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी...
२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...
२० मंसिर, काेहलपुर । कोहलपुरमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने ७० वर्षिय प्रमोद पौडलको माेटरसाईकलकाे ठक्करबाट मृत्यु भएको हो । कोहलपुर १४ पार्बतीपुरको मन्दीर नजीकको भीत्री बाटोमा बाटो पार...
१९ मंसिर, काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई...
१७ मंसिर, काेहलपुर । काेहलपुर प्रहरीले ठुलाे मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । शनिबार राति ८:४५ बजे कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । ईलाका प्रहरी...
१४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । रातिकाे घटना भएकाले क्षतिको विवरण...
१० मंसिर, नेपालगन्ज । आईतबार नेपालगन्जमा भएको सडक दुर्घटनामा पारी एक महिलाको मृत्यु भएको छ । बेलुका ६ बजेको समयमा स्थानिय धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । जेब्राक्रसबाट बाटो काट्ने...
१० मंसिर, नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ । बेलुका ६ बजेको समयमा धम्बोजी नजिकै जेब्राक्रसमा पेट्रोल बोक्ने ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । ट्याङ्करको...
२७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव...
२४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले यहि मंगलबार प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्यो । हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्न नगपालीकाले सार्वजनिक सूचना...