७ जेष्ठ २०८१, सोमबार

ब्रेकिंग न्युज


नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा अध्ययरत विद्यार्थीहरुको एक समुहले कोहलपुरका सिलाई ब्यवसायीलाई साँघातिक आक्रमण गरेका छन । कोहलपुर न्यूरोडमा चाहना टेलर्स संचालन गर्दै आएका नेपाल...

  • कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आज (शनिबार) हुने भएका छन । शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो । यसअघि असार ३ गते प्रतियोगिता...

  • शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा...

  • विद्यालयका प्रधानाध्यापकको कुशल ब्यबस्थापन, शिक्षक तथा अभिभावकको सामुहिक परिश्रमकै कारण धम्बोझी माध्यामिक बिद्यालय बाँके जिल्लाकै सर्वोत्कृष्ट सामुदायीक बिद्यालय बन्न सफल भएको सरोकारवालाहरुको भनाई छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को...

  • खजुरा गाउँपालिकाले व्यवसायिक कृषि समुह र सहकारीहरुलाई साना सिचाई सामाग्री वितरण गरेको छ । गाउँपालिकामा रहेका ४ वटा कृषक समुह र सहकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरीएको हो । साना सिचाई सामाग्री वितरण गर्दे गाउँपालिका अध्यक्ष किस्मत...

  • शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका...

  • विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ । आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ । आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती...

  • मालपोत कार्यालय बाँकेले वितरण गरेको २८ जनाको स्रेस्ता कानूनी तवरबाट आएको भए बाँकी रहेका ४ सय ९४ जनाको स्रेस्ता पनि कायम गर्न बैजनाथ गाउँपालिका कार्यालयले मालपोत कार्यालय बाँकेलाई सिफारिस पठाएको छ । वडा अध्यक्ष भद्र बहादुर बस्नेतको संयोजकत्वमा बुधबार...

  • कोहलपुर वडा नं. १० मा योजना तर्जुमा भेला सम्पन्न गरिएको छ । आगामी आर्थिक वर्षमा वडा भित्र संचालन गरिने योजनाहरु तय गर्नकालागि आयोजित भेलाले वडाभित्र प्राथमिकताका आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने निश्कर्ष निकालेको वडा नं. १० का वडा अध्यक्ष निरज चलाउनेले...

  • नेपालगन्जको नगर अब ६० दिनभित्रै सिसि क्यामेराको निगरानीमा आउने भएको छ । सिसिटिभी जडान समितिले सिसिक्यामेरा जडानका लागि आइतबार मुइन इन्टरनेशनल प्रा.लि. ललितपुरसँग ३१ लाख ७ हजार २ सय अठसठ्ठी रुपैयाँमा सम्झौता गरेको हो । नगरको सुरक्षाका लागि समितिले ५६...