ब्रेकिंग न्युज


नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्। शनिबार राजधानीको एक होटलमा आयोजित समारोहमा प्रियंका र आयुष्मानले परिवारका सदस्यको उपस्थितीमा...

  • ‘जित वा हार, मित्रवत् व्यवहार’ भन्ने मूल नाराका साथ वेलकम एड्भरटाइजिङले रसियामा जारी फिफा विश्वकप २०१८ को अवसर पारेर मैत्रीपूर्ण कर्पोरेट फुटसल आयोजना गरेको छ । विश्वकप फुटबल प्रत्येक चार वर्षमा संसारका विभिन्न देशलाई एकै ठाउँमा जुटाएर खेल्ने गरिन्छ...

  • जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेका ६३ गाउँ बाढीप–हिरोको उच्च जोखिममा रहेको जनाएको छ । बाढी–पहिरोबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजनासमेत तयार गरिसकेको छ । विपद्मा परेकाको सहयोगका...

  • राज्यलाई जवाफ देहि बनाउनका लागि केयर फाउंडेशनले अधिकारका छेत्रमा लामो समय देखि काम गरिरहेका गरेको छ । राष्ट्रीय मानवाधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा हजरत अलि खानको अध्यक्षतामा नौ जनाको केन्द्रीय समिति गठन...

  • पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार...

  •  विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका...

  • काठमाडौं ( के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ रु जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी...

  • काठमाडौं – उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । सचिव उपाध्यायमात्र होइन, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ...

  • काठमाडौँ । रसिया विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्याण्डलार्इ २(० ले पराजित गर्दै बेल्जिमयले एेतिहासिक उपलब्धी हासिल गरेको छ । बेल्जियमको विश्वकप फुटवल इतिहासमा सबैभन्दा ठूलो सफलता हो । यो जितसँगे बेल्जियम २१ औँ संस्करणको विश्वकपफुटवलमा...

  • म चुडामणी शर्मा । आन्तरिक राजस्व विभागको तत्कालीन महानिर्देशक । विद्यमान कानूनबमोजिम नेपाल सरकारको निलम्बित सहसचिवको रुपमा अदालतमा आफूमाथि लागेको आरोपको प्रतिरक्षा गरिरहेको छु । नेपाल सरकारको सचिवका रुपमा देश र जनताको पक्षमा निरन्तर तल्लीन हुनपर्ने...