ब्रेकिंग न्युज


प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा आज बाँकेको नेपालगंज आउने कार्यक्रम तय भएको छ । पाँच गते बिहान महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा...

  • जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार पत्रकार सम्मेलन गरी बार्षिक प्रगती सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार एक बर्षमा बैवाहिक अंगीकृत ८०० सहित १६ हजार ४५१ जनाले नागरिकता पाएका छन् । यसैगरी ६ हजार १९३ जनाले प्रतिलिपी लिएको...

  • दाङ जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन्...

  • प्रहरीले अवैध भारतीय नोटसहित चार जनालाई भैरहवाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई बुधबार सार्वजनिक गरिएको हो...

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको विधान तयार पारेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपछि विधान तयार गर्न बनेको नियमावली मस्यौदा समितिले विधान टुंगो लगाएर प्रेसमा छाप्न दिने तयारीमा रहेको कार्यालयनिकट स्रोतले जानकारी...

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ । डाक्टर केसीको मुटुमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न...

  • भेरीगंगा नगरपालिकाका केही जनप्रतिनिधिहरुले नगरसभाप्रति असुन्तष्टि व्यक्त गरेका छन् । उनीहरुले फेरि नगरसभा गर्नुपर्ने माग राखेका छन् । नीति विधि विपरित वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफूखुशी वितरण गर्ने गरी...

  • लाहान स्थित होटल दरवारका संचालक विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटनाका नाइके रहेको रहस्य खुलेको छ । फाइनल वोल्ड कपको दिन करिब १२ बजेको समयमा लहानबाट महिलालाई अपहरण गरी गाडीमा लगी बलात्कार गर्ने चार युवकलाई प्रहरीले त्रियुगा...

  • नेपालगन्ज भन्सार कार्यालयले आर्थिकबर्ष २०७४|७५ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । भन्सार कार्यालयले १० अर्ब २७ करोड २२ लाख रुपौयाँ राजश्व संकलन गरेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत सुबास श्रेष्ठले जानकारी दिए । नेपालगन्ज भन्सार कार्यालयले...

  • फाईल तस्बीर ।   सरकारले कमैया मुक्त घोषणा गरेको १८ बर्ष बितेपनि आफुहरुले मुक्त भएको आभास गर्न नपाएको बाँकेका मुक्त कमैयाहरुले गुनासो गरेका छन । २०५७ श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाँके, बर्दिया, दाङ्ग, कैलाली...