भदौ २९, नेपालगन्ज । पोखरामा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगिता बाँकेको नेपालगन्जमा हुने भएको छ । असोज ८ गतेदेखि १२ गतेसम्म...
भदौ २९, कोहलपुर । बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको...
भाद्र २९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताएका छन । एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ...
भाद्र २८, नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपालगन्ज १९ स्थित नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गरेका छन । मंगलबार गृहजिल्लाबाट काठमाण्डौं फर्किनुअघि मन्त्री अथकले विद्यालयमा निर्मित नयाँ भवनको...
भाद्र २७, कोहलपुर । नेकपा एकालेको भातृ संगठन जनसाँस्कृतिक महासंघ बाँकेका अध्यक्ष भीमकान्त लामिछाने विरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ । प्राविधिक शिक्षा तथा...
भाद्र २७, कोहलपुर । आसन्न संघिय निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस भएका छन । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो । मन्त्री अथक...
भाद्र २७, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० चटारमा रहेको बन्धा नहर कुनै समय पर्यटकीय क्षेत्रको रुपमा परिचित थियो । छिमेकी शहर तथा जिल्लाहरुबाट समेत घुम्न तथा पिकनिककालागि त्यहाँ पुग्नेको सँख्या बाक्लै हुन्थ्यो । विशेषगरी गर्मी महिनामा बन्धा नहरमा...
भाद्र २७, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले बाँके क्षेत्र नं. १ (ख) प्रदेश सभाकालागी दामोदर अधिकारीलाई सर्बसम्मत रुपमा एकल उम्मेदवार सिफारीस गरेको छ । आज बसेको प्रदेश समन्वय समितीको बैठकले अधिकारीलाई सर्बसम्मत उम्मेदवार सिफारीस गरेको...
भाद्र २७, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन । राखेप सदस्य सचिव घिसिङले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । संघका...
भाद्र २७, धनगढी । सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा...