१८ चैत्र, काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल...
१३ चैत्र, कोहलपुर । कोहलपुर नगर विकास समितिले आफ्नै सम्झौता बिपरीत विवादास्पद निर्णय गरेको तथ्य फेला परेको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित न्युरोडसँगै जोडिएको जग्गा भाडामा दिने बारे नगर विकास समितिले गरेको पछिल्लो निर्णय विवादित बन्न पुगेको हो...
९ चैत्र, कोहलपुर । बाँकेमा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता हुने भएको छ । शनिबार बाँकेको पर्यटकिय स्थल गाभरमा बाँके जिल्ला साइक्लिङ संघको आयोजनामा प्रदेश स्तरीय साइकिलिङ प्रतियोगिता ‘एमटिवी च्यालेन्ज २०२३’ संचालन हुन लागेको हो । संघले बिहिबार...
६ चैत्र, कोहलपुर । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ५ मा घरेलु हतियारको प्रहारबाट गम्भिर घाईते भएका काशिराम यादवका आफन्तले मुद्धा दर्ता माग सहित ईलाका प्रहरी कार्यालय कोहलपुरमा धर्ना दिएका छन । राजनैतिक दवावका कारण आफुहरुको जाहेरी ईलाका प्रहरी कार्यालयले...
६ चैत्र, कोहलपुर । कोहलपुर चौराह क्षेत्र आसपास रहेका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रमा रहेका सुकेका रुख हटाएको हो । सुकेका रुखका कारण पैदलायात्रुलाई जोखिम बढ्दै गएपछि...
६ चैत्र, कोहलपुर । बाँकेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा गठबन्धन विजयी भएको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नागरिक विद्यार्थी समाजको...
५ चैत, काठमाडौं । एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल मनोनित भएका छन् । आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनित गरिएको छ । ४ मंसिरको प्रतिनिधिसभा...
चैत्र ५, कोहलपुर । बाँकेका चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान जारी छ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस,...
३ चैत्र, काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । बाराको कलैयामा १४ वर्षसम्म शिक्षण गरेका...
२१ फागुन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको जीवन ज्योती स्कुलका संचालक जोमेन जेम्स पक्राउ परेका छन । बिभिन्न समयमा बिबादमा आईरहने बिबादित छवि भएका जेम्स अबैध नागरीकता प्रकरणमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टि गरेको छ । बिदेशि नागरिक...