पत्रकार हरी अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खजूरा सञ्चार समूहले विभिन्न संघ संस्था र ब्यक्तिसँग संकलन गरेको ५८ हजार ५०० रुपिया आइतबार परिवारलाई हस्तान्तरण गरेको...
पछिल्लो समयमा थारु गीत संगितले चर्चा पाइरहदा थारु कलाकारहरु पनि एकजुट हुन लागेका छन् । थारु संस्कृति बचाउन थारु कलाकारहरुको मुख्य भुमिका रहने भएको हुनाले थारु कलाकारहरु एक जुट हुन लागेका हुन् । थारु गीत संगित चर्चामा आइरहदा थारु कलाकारहरु पनि जोश जागरका...
नेपालगन्जकाे विपि चाेकमा रहेकाे चाँद सिरक ईन्टरप्राइजेजकाे कपास गाेदाममा आगलागी भएको छ । शनिबार बेलुका करिव ९ बजेकाे समयमा उक्त पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ । स्थानीय व्यापारी महम्मद यस ठकुराईले संचालन गरेकाे पसलकाे पुरानो कपडा पेलेर...
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनको अध्यक्षमा चिरञ्जीवी ओली सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार अबेर राती सम्पन्न भएको एशोसियनको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले ओलीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । ओली यसअघिको कार्यसमितिमा महासचिव थिए...
पाठेघरको क्यान्सरबाट पीडित बर्दिया बग्नाहकी १५ बर्षिया एञ्जिला शाहको उपचारकालागि शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । ठकुरी सहयोग संजाल बाँकेले शनिबार बग्नाहमा औपचारिक कार्यक्रम गरी ६५ हजार १५ रुपियाको चेक शाहका परिवारलाई हस्तान्तरण गरेको हो ।...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा संञ्चालन गरिएको २ महिने दक्ष कालीगढ उत्पादन तालिमको शनिबार कोहलपुरमा समापन गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर...
सुर्खेत– दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं। ६ को सिंहासैनमा रहेको बयालढुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केश बहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको छ । एक सय ३२ जना शेयर सदस्य रहेको उक्त...
गैरकानुनी भुक्तानीमा दबाब दिएको गुनासो प्युठान - झिमरुक गाउँपालिका–२ बाँदीकोट प्युठानका वडाध्यक्ष बलबहादुर महतरा योजना सम्पन्न भएपछि भुक्तानीका लागि प्रमुख प्रशासकीय अधिकृतको कक्षमा पुगे। गाउँमा विद्युतीकरणका लागि विनियोजित पाँच लाख ३० हजार रुपैयाँको...
कोहलपुर नगरपालिकाभित्र रहेका गाँउ-ब्लक घर, जग्गाहरुको लालपुर्जा बितरण गर्न सकिने अवस्था रहेको नापि शाखा बाँकेका प्रमुखले बताएका छन । शुक्रबार कोहलपुर नगरपालिका कार्यालयमा नगर प्रमुखसँग छलफल गर्दै विगतमा नाप नक्सा भएका र छुटेकाहरुको नाप-नक्सा गरी...
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटा तथा लुमन्ती र वास नेपालका प्रतिनिधीहरुबिच शुक्रबार दिगो विकास सम्बन्धि छलफल भएको छ । कोहलपुर नगरपालिका कार्यालयमा भएको छलफलमा लुमन्ती र वासलाई नेपालको विकास निर्माणमा...