बढैयाताल गाउँपालिकाले ४ बर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले “बाल विवाह अन्त्य गर्न सम्भव छ”...
नेपाल रेडक्रस सोसाइटीको ५६ औ स्थापना दिवस प्युठानमा पनि मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले 'रेडक्रसः सबै ठाउँमा, सबैका लागि' के तपाइलाई थाहा छ ? भन्ने नाराका साथ ५६ औ स्थापना दिवस मनाइएको छ । सोसाइटीले दिवसको अबसरमा जिल्ला कारागार...
आफ्नै हजुरवुवाद्धारा १३ वर्षिय नातिनी बलात्कार भएको घटना सार्वजनिक भएपछि महिला अधिकारकर्मी सावित्रा सुवेदी कोहलपुर आउने भएकी छन । बलात्कारीलाई फाँसीको सजाय माग गर्दै केही साता पहिले पेटीकोट आन्दोलन गरेर चर्चामा आएकी सुवेदी कोहलपुरकी १३ वर्षिया बालिकालाई...
नेपालगञ्ज उपमहानगरपालिकाका उत्कृष्ट कृषकलाई कृषि यन्त्र प्रदान गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कृषि शाखाले मागमा आधारित कार्यक्रम र ५० प्रतिशत अनुदान अन्तर्गत केही कृषक र फर्मलाई कृषि यन्त्र हस्तान्तरण गरेको हो । मागमा आधारित कार्यक्रम अन्तर्गत...
जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई ७ बर्ष पछि पक्राउ गर्न सफल भएको छ । २०६८ असार २८ गते रुकुम साविक पोखरा गा.बि.स. वडा नं. ६ बस्ने टेक बहादुर घर्तीको हत्या गरी फरार भएका कुमबिर बुढा घटनाको ७ वर्षपछि पक्राउ परेका हुन । हत्या...
हजुरवुवाद्धारा आफ्नै १३ वर्षिय नातिनी बलात्कार गरेको घटना थप रहश्यमय बन्दै गएको छ । कोहलपुर प्रहरीले बलात्कारका आरोपी कोहलपुर नगरपालिका ५ बस्ने ७९ वर्षिय रामचन्द्र घिमिरेलाई नियन्त्रणमा लिएको ५ दिन बितिसक्दा समेत सार्वजनिक नगरेपछि घटना थप रहश्यमय...
आफ्नै नातिनी बलात्कार गर्ने ब्यक्तिलाई फाँसी दिनुपर्ने भन्दै कोहलपुरका महिलाहरुले ईलाका प्रहरी कार्यालय घेराउ गरेका छन । बिगत ३ वर्षदेखि १३ वर्षिय वालिकासँग अनैतिक क्रियाकलाप गर्दै आएका कोहलपुर नगरपालिका–५ घिमिरे टोलका रामचन्द्र घिमिरेलाई फाँसी...
नेपालगञ्जको देवाफुलबारीमा प्रहरीले जुवा खेलिरहेका ब्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जवाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको स्थानवाट ७ जनालाई नगद रु.११ हजार ९२५ रुपिया र तिन गड्डी तास सहित पक्राउ गरेको...
नेपालगन्ज, खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरिएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्पकहरुले आज...
सोमबार बिहान अन्दाजि ४ बजेको समयमा प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षकको कमाणडमा खटिएको प्रहरी टोलिले जिल्ला बाँके जानकि गा.पा. स्थित सिपुरा नजिक रहेको बगैचामा जिल्ला बाँके खजुरा गा.पा. (७ बस्ने प्रेम के.सी. ले चलाएको भे५प ९६१३ नम्बरको मो.सा...