बाँकेको कोहलपुरबाट प्रकाशित पीपलबोट दैनिकका कार्यकारी सम्पादक राम बहादुर रावत मोटरसाइक दुर्घटनामा परी घाईते भएका छन् । शुक्रबार कोहलपुरबाट बैजनाथ जाने क्रममा बैजनाथको नौवस्तामा...
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिदै गएपछि त्यसको तयारी तिब्र पारिएको छ । प्रतियोगिता सञ्चालनकालागि मध्यपश्चिम खेलकुद विकास समितिले खेलकुदसँग सम्बन्धित बिभिन्न निकायसँग छलफल अघि बढाएको छ । प्रतियोगिता अन्तर्गत केही खेलहरु कोहलपुरमा...
‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आयोजना हुने नेपालगन्ज म्याराथन २०१८ को तयारी सुरु भएको छ । नेपालगन्ज म्याराथनको चौथो संस्करणकालागि बिहिवारदेखि दर्ता आवेदन खुल्ला गरिएको छ । खेलाडी आवेदन दर्ता फारम मध्यपश्चिम...
कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले फरक तरिकारले आफ्नो जन्मदिन मनाएकी छन । जन्मदिनको अवसर पारेर उप-प्रमुख चौधरीले आफ्नो सेवा सुविधाको केही रकम कटौती गरि असहाय तथा जेष्ठ नागरिकलाई सहयोग गरेकी छन । बिहिबार नेपालगञ्जस्थित नीलसागर आश्रममा...
नेपालगन्जको स्वस्तिक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटलको १०३ नम्बर कोठाबाट बाजुरा कार्तिस्वामी गाँउपालिका बस्ने जगिन्द्र बहादुर शाहीलाई रेडपाण्डाको...
नेपाली नागरिकलाई अपहरण गरी फिरौती माग गरेको घटनाका फरार आरोपीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । गत जेठ ६ गते बाँकेको नरैनापुर गाँउपालिका-६ बस्ने केशवराम गोडियालाई नेपालगन्जबाट अपहरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा भारत श्रीवस्ती बस्ने ३२ वर्षिय...
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमै बन्धक बनाइएका सुरज विकको उपचार खर्चको विवरण माग गरेका छन् । मन्त्री बरालले अस्पताल सञ्चालनको लागि दर्ता अनुमति र अहिलेसम्मको काम कारबाहीको विस्तृत विवरणसहित मन्त्रालयमा हाजिर हुन जेनस अस्पताललाई...
भिजन टेलिभिजन एकल तिज गित नृत्य प्रतियोगिता २०७५ आजदेखि शुरु भएको छ । भाद्र २१ र २२ गते अडिसन राउन्ड भई भाद्र २५ गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई जनही रु एक लाख, ५० हजार , ३०हजार र २० हजार...
समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उप-केन्द्र (व्यूरो) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो । बुधबार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले एक हजार एक सय ५ रुपैयाँ...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...