प्रदेश नं. ५


२१ मंसिर, काठमाडौं । बर्दियाको बढैयाताल-४ कि एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको विषय छानबिन गर्न समिति गठन भएको छ। गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन...

  • २१ मंसिर, कोहलपुर । ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा कोहलपुर प्रहरीले १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-११ बस्ने बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाही छन् । उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

  • २१ मंसिर, कोहलपुर । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरिएको छ। ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरु नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ,...

  • २० मंसिर, काेहलपुर । तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता-२०८२ सम्पन्न भएको छ । प्याब्सन कोहलपुरको आयोजनामा मंसिर १७ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । ४ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन तहमा प्रतिष्पर्धा...

  • १९ मंसिर, काेहलपुर । मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता-२०८२ मा अधिकांश खेल सम्पन्न भएका छन् । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको...

  • १९ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो । योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो...

  • १९ मंसिर, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजना तथा व्यवस्थापनमा हुन लागेको कोहलपुर महोत्सव-२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। महोत्सव मुल समितिका संयोजक प्रदिप भट्टराईका अनुसार “दिगो विकासको उत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको...

  • १८ मंसिर, काेहलपुर । कोहलपुरमा संचालन हुन गईरहेको महोत्सवलाई थप व्यवस्थित, आकर्षक र सफल बनाउन सबैको साथ आवश्यक रहेको कोहलपुर उद्योग वाणिज्य संघका प्रदिप भट्टराईले बताएका छन । बिहिबार कोहलपुरका संचारकर्मिहरूसँगको छलफलका क्रममा अध्यक्ष भट्टराईले महोत्सवलाई...

  • १८ मंसिर, काेहलपुर । ईलाका प्रहरी कार्यालय काेहलपुरकाे हिरासतमा रहेका थुनुवाहरूलाई पुस्तक वितरण गरीएकाे छ । जेसीज सप्ताह कार्यक्रम उद्घाटनकाे अवसरमा काेहलपुर जेसीजले थुनुवाहरूकालागी ५० थान पुस्तक हस्तान्तरण गरेकाे हाे । थुनुवाहरुको अध्ययन गर्ने...

  • १७ मंसिर, बर्दिया । बर्दियाकाे बासगढी नगरपालिकामा कपडा बैंक स्थापना गरिएको छ । क्लोथ एण्ड फुड बैंक नेपालसँगकाे सहकार्यमा बाँसगढि नगरपालिकामा पहिलाे पटक कपडा बैंक परियाेजना लागू भएकाे हाे । जसअन्तर्गत पहिलाे चरणमा १००० व्यक्तिलाई न्यानो कपडा वितरण...