बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको औल्याएका छन् । खजुराको कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडको...
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो...
बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा ६ जना ज्यान गएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो । बिहान करिब ८ः३० बजे पूर्वपश्चिम...
बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका– ९, मा आज विहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनाको इलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टी गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको छ। डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ। निलम्वनमा परेका एसएसपी लोहनी र एसपी खनालको कारबाही...
दैलेख जिल्लाको दुल्लु नगरपालिकाको पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ । शहिद पुर्ण स्मृती प्रतिस्ठानको आयोजनामा भएको अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीताको समापन समारोहमा बोल्दै समापन कार्यक्रमका प्रमुख अतिथि...
प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमी व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ । मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले...
प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयको उद्घाटन गरे । मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यसको...
भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय...
नेपालगन्ज- एमआई मोबाईलका बिभिन्न मोडेलहरु नेपालगन्जमा लन्च गरिएको छ । बाँके र बर्दियाका लागि उक्त मोवाईलको आधिकारिक बिक्रेता ओली ट्रेड लिंकले नयाँ ब्राण्डको मोवाईल बजारमा ल्याएको हो । नयाँ फिचर सहितको आर्कषक ती मोवाईलहरु १३ हजार मुल्यदेखि ३१ हजारसम्म...