२५ बैशाख २०८१, मंगलवार
कोहलपुरमा काँग्रेसको बिरोध प्रदर्शन
  • काँचुली खबर

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली काँग्रेसले शनिबार बाँकेको कोहलपुरमा विरोध सभा गरेकोे छ ।

ओली सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्यका विरुद्धमा कोहलपुर नगरका बिभिन्न भागको परिक्रमा गरि सभा गरेकोे हो ।

  • २५ पुष २०७७, शनिबार १६:०३ प्रकाशित
  • Nabintech