बाँकेमा एक १५ वर्षीया छात्रामाथि विद्यालयबाट फर्कँदै गर्दा होटलमा लगेर बलात्कारको प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै...
साउदी अरबको उखरमाउलो गर्मीमा ऊँट चराउने काममा थिए, अक्बुल र सतिश । दुवै रुम पाटनरको रुपमा सङ्गै मिलेर बसेका थिए । नेपालको फरक फरक परिवेशमा हुर्केका भए पनि विरानो भूमिमा कुनै भेदभाव बेगर सहोदर दाजुभाइको जस्तै व्यवहार देखिन्थ्यो । कामबाट फर्के पछि आलोपालो...
'अब किसानका दिन आए । कुनै पनि किसानले समस्या पर्यो भनेर टाउकोमा हात लगाउनु पर्ने दिन गए । अब देशमा कृषिक्रान्ति हुनेछ । यो देश किसानले चलाउने छन् ।' पर्रर तालीको गडगडाहट् भयो । एक हप्ता अगाडि कृषि मन्त्री भए पछि धनराज आफ्नो क्षेत्रमा आएर लामै भाषण गरे । गाउँका...
बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । भोली संचारकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो । तर उक्त निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु...
बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तिन जना पक्राउ परेका छन । निकुञ्जद्धारा संचालित ‘अपरेशन महाहण्ट-७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यानको कालिमाटी...
बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष अभियान (Sweep Operation) अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ । केही समय पहिले मनिकापुरस्थित...
राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वको लडाईं चलिरह्यो । फरक-फरक जाति-प्रजातिबिच मोर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्यो । यो नै एउटा मौलिक विशेषता हो, यो निकुञ्जको । निकुञ्जको आफूलाई...
बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो । जिल्ला कोभिड(१९ संकट...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बाँकेले भागीरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँके शाखाले भागीरथी र निर्मला पन्तको...
राष्ट्रिय स्तरको स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेलको जितेका छन् । जस्ट फिल दि डी डान्स एकेडेमी कोहलपुरले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’मा पोखरेल प्रथम भएका हुन् । उनले ७५ हजार नगद पुरस्कार,...