६ जेष्ठ २०८१, आईतवार
थारु भिडियोमा सुनिताको हट अवतार !
  • काँचुली खबर

बाँकेकी चर्चित मोडल सुनिता दहितको नयाँ म्यूजिक भिडियोको सुटिङ सकिएको छ । बाँकेको गाभर भ्यालीमा छायाङ्कन गरीएको थारु म्यूजिक भिडियोमा सुनिता हट अवतारमा देखिनेछिन । गणेश चौधरी र सुनिता चौधरीको स्वरमा रहेको उक्त गितको म्यूजिक भिडियोमा सुनितासँगै मुकुन्द जिसी पनि देखिने भएका छन ।

अहिले सम्पादन भईरहेको भिडियो केही समयपछि सार्वजनिक गर्ने तयारी गरीएको छ ।

  • १० फाल्गुन २०७७, सोमबार १८:१७ प्रकाशित
  • Nabintech