प्रदेश नं. ५


सामाजिक सचेतन सरोकार मन्च (स्याक) को आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बढैयाताल गाउँपालिकाको सहकार्यमा बालबालिका संरक्षणको लागि श्रोत नक्शाङ्कन बनाइने भएको छ । श्रोत नक्शाङ्कन...

  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई व्यापक र प्रभावकारी बनाइने भएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि २४ गते सम्म नेपालगञ्जमा विविध कार्यक्रम गरिने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा...

  • नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीको पसलमा चोरी भएको छ । भण्डारीले कोहलपुर न्यूरोडमा संचालन गर्दै आएको न्यू ईरा सपिङ हाउसमा बुधबार राती चोरी भएको हो । पसल बाहिर राखिएको सिसि क्यामरामा राती करिब २ः३३ बजे चोरी भएको दृष्य कैद भएको पसल संचालन...

  • नेपालगन्जका बरिष्ठ पत्रकार रहिस अहमद सिद्दिकीको निधन भएको छ । नेपालगन्ज उपमहागरपालिका–४ गणेशपर निवासी ५६ बर्षिय सिद्दिकीको उपचारका क्रममा गएराती ११ बजेतिर नेपालगन्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा निधन भएको हो । उनी लामो समय अस्वस्थ थिए । उनको...

  • YCL नेपाल र अखिल क्रान्तिकारी बाँकेको संयुक्त आयोजनामा प्रकाश दाहाल स्मृति दिवश मनाईएको छ । वाईसियलका केन्द्रीय सचिब तथा ५ नं. प्रदेश ईन्चार्ज गणेश शाहीको प्रमुख आतिथ्यतामा बाँकेको नेपालगन्जमा प्रकाश दाहाल स्मृती दिवस मनाईएको हो । कार्यक्रममा नेकपाका...

  • बिशेष सुराकीको आधारमा प्रहरीले ३५ वटा बालुवा लोड भएको ट्रयाक्टर नियन्त्रण गरि डिभिजन बन कार्यालय बाकेमा बुझाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाकेका मुद्दा फाटका ईन्चार्ज प्रहरी निरीक्षक रण बहादुर बिष्टका अनुसार मंगलबार डुडुवा-४, कटैया राप्ती...

  • बढैयाताल गाउंपालिका कार्यालयले बालबालिका बिरुद्ध हुने सवै प्रकारका हिसां न्यूनिकरण गर्ने र बालबालिकाको सर्बोतम हितका साथै समग्र बिकासमा असर पार्ने, महिला हिंसा, घरेलु हिंसा, मातृमृत्यू दर आदीको मूख्य कारक तत्वको रुपमा रहेको बालबिबाहलाई अन्त्य गर्ने...

  • आज बिश्व भर अन्तरास्ट्रिय बाल दिबस मनाईदै छ । सोही अबसरमा बाकेको नेपालगन्जमा पनि सडक र्‍याली सहित एक कार्यक्रमको आयोजना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, महिला तथा बालबालिका शाखाको आयोजना र विभिन्न संघ संस्थाको समन्वय...

  • 'सम्पुर्ण प्युठानीहरुको आज एकता, सुशासन र समृद्दिको आवश्यकता' भन्ने पवित्र मुल नारा बोकेर कतारमा स्थापना भएको प्युठान समाज दोहा कतारले गाउँमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेको छ। मल्लरानी गाउँपालिका २ साविकको खरिनडांडा स्थित श्री पालु शिद्ध प्राथमिक...

  • कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसले बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ लाई सम्मान गरेको छ । क्याम्पसले एक कार्यक्रमका बिच साँसद अथकलाई सम्मान गरेको हो । साँसद विकास कोष अन्तर्गत क्याम्पसलाई रु. १० लाख बजेट विनियोजन...