प्रदेश नं. ५


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेले फुटवादी तथा अराजकतावादिको भ्रममा नपर्न आह्वान गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेकपा बाँकेका अध्यक्ष आइपी खरेल तथा सचिव अशोक कोईरालाले...

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन नभए पनि दुई पक्षले केन्द्रमा समानान्तर रुपमा संगठन बनाएसँगै प्रदेश सरकारमा सबैको ध्यान केन्द्रित हुन थालेको छ । सातमध्ये ६ वटा प्रदेशमा नेकपाले प्रदेश सरकारको नेतृत्व गरिरहेको अवस्थामा...

  • बाँकेमा एकै रात कोरोना भाईरसका तिन जना बिरामीको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा एकजना र कोहलपुर मेडिकल कलेजमा दुईजना गरी तीन जनाको मृत्यु भएको हो । भाइरस संक्रमणबाट मृत्यु हुनेमा दाङका १३ वर्षिय बालकसहित बाँके र कंचनपुरका अन्य दुई जना रहेका...

  • बाँकेमा कोरोना संक्रमणबाट थप एकजना वृद्धको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि १५ पुषमा उनको पीसीआर...

  • बाँकेमा सोमबारदेखी ‘केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । कोहलपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको पहिलो दिन २ वटा टिम विजयी भएका छन । पहिलो दिन सम्पन्न दुईवटा खेलमा न्यु दर्पण युथ क्लब र कारकाँदो...

  • बाँकेको नेपालगञ्जबाट सुर्खेत जाँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका-१, मौरीखोला...

  • नेकपाको प्रचण्ड-माधव समूहले प्रदेश इन्चार्जको जिम्मेवारीबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई हटाएको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई हटाएको हो । गण्डकीमा...

  • विभिन्न अपराधिक गतिविधिमा संलग्न ब्यक्तिहरुलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत बाँके प्रहरीले ६ वटा घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । जसमध्ये अबैध हतियारको कारोबारीदेखी मादक पदार्थ सेवन गरि सवारी...

  • कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले स्थानिय सरकारले खेलकुदलाई प्रमथमिकतामा राखेको बताएकी छन । सोमबारदेखी बाँकेको कोहलपुरमा सुरु भएको 'केसिए कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिता' को उद्घाटन समारोहमा बोल्दै उपप्रमुख चौधरीले नगरपालिकाले...

  • बुलबुल सहरमा खुलेको नयाँ औद्योगिक ग्रामले आफ्नो उत्पादन शुरु गर्यो । चौतर्फी यसको प्रभाव देखियो । सहज, सरल, सुलभ तरिकाले सामान पाउन थालेपछि सहरवासी निकै खुसी भए । यसको साइड इफेक्ट पल्लो सहरको पुरानो औद्योगिक क्षेत्रमा पर्यो । ती उद्योगपतिहरुले बुलबुल...