प्रदेश नं. ५


लुम्बिनी प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई...

  • छात्राबासमा बसेकी १७ वर्षीया छात्रालाई यौन दुर्ब्यबहार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै बाँकेको एक विद्यालयका प्रिन्सीपलमाथी आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सीपल...

  • बाँकेका चित्रकार तथा कलाकार बिक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका छन् । लामो समय देखि कलाकारीतालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । १६० प्रतियोगिलाई...

  • बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत सुर्य बहादुर खत्री बाँकेको सिडिओ बनेर आउँदैछन् । उनको बाँकेमा काज सरुवा भएको छ । अहिले बाँकेमा शिवराम गेलाल सिडिओ छन् । उनको सरुवा भएको छ ।

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ बुचापुरकी ६५ वर्षीय पिमकली परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । लामो समय देखि कलेजोको समस्याका कारण थला परेकी परियार पछिल्लो समय खुट्टा भाँचिएपछी थप समस्यामा परेकी छिन । सानो झुपडीमा एक अपांगता...

  • बाँकेमा क्रियाशिल पत्रकाहरुको दुर्घटना बिमा गरीएको छ । पत्रकार महासंघ बाँके शाखाको पहलमा महासंघका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुकालागि २ लाख मुल्य बराबरको दुर्घटना बिमा गरीएको हो । शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बिच पत्रकार...

  • कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बाँकेका स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ बाँकेले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड-१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा शुक्रबार गौशालाको शिलान्यास गरिएको छ । गौशालाको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनी कुमारी खत्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन । बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीको...

  • शेर बहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलले पुर्णता पाएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेसँगै मन्त्रीमण्डलले पूर्णता...

  • सवारी बोकेको जिप दुर्घटना हुँदा बर्दियामा १ जनाको मृत्यु भएको छ । बर्दियाको भुरिगाउँबाट गुलरियातर्फ जाँदै गरेको भे१ज ८७९ नम्बरको बलेरो जिप ठाकुरबाबा नगरपालिका ३ जम्तिमा बिहिबार दिउँसो दुर्घटनामा परेको थियो । साईकल यात्रीलाई बचाउन खोज्दा अनियन्त्रित...