मलाई गुलाबको आकार मन पर्छ मलाई गुलाबको प्रकार मन पर्छ गुलाब रातो हुन्छ गुलाब सेतो हुन्छ गुलाब पहेँलो हुन्छ गुलाब सुन्दर हुन्छ गुलाब तराईमा फुल्छ गुलाब समावेशी हुन्छ गुलाबलाई हामी सबै...
जिल्ला प्रहरी कार्यालय बर्दियाले ठुलो मात्रामा अबैध काठ बरामद गरेको जनाएको छ । मधुवन नगरपालिका वडा नं. ७ गंगाबस्तीबाट बुधबार बिहान ५ बजे अन्दाजी ५ लाख २१ हजार मुल्य बराबरको १३०.४६ क्यूफिट सालको काठ बरामद गरीएको प्रहरीले जनाएको छ । बरामद गरीएको काठ आवश्यक...
शेर बहादुर देउवा सरकारमा दुई दिने (४० घण्टा) मन्त्री भएका गजेन्द्र हमाल गृहजिल्ला फर्किएका छन । गत महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्ती भएको ४० घण्टाभित्रै हमालले उक्त पदबाट राजिनामा दिएका थिए । लामो समय राजनितिमा निष्क्रीय रहेकका हमाल...
लगातारको वर्षा र बाढीले लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबेको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको हो । प्रदेशभर कुल खेती...
मेची माहाकाली बुहारी संयुक्त आवाजले बाँकेको बैजनाथ गाँउपालिकामा भएको घटनाको गम्भीर रुपमा छानबिन गर्न माग गरेको छ । मंगलबार बाँकेका प्रमुअ जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई भेटेर मेची माहाकाली बुहारी संयुक्त आवाज बाँकेका शाखाका पदाधिकारीहरुले...
अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धान बालीमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । यसैबिच अविरल वर्षाले कोहलपुर नगरपालिका वडा नं. ३ मा करिव एक सय पचास बिगाहा...
कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार कोहलपुर १० का ३६ बर्षिय कोरोना...
बाँकेको कोहलपुरमा झुण्डिएको अवस्थामा एक जनाको शव भेटिएकोछ । कोहलपुर नगरपालिका वडा नं. १३ को सिमरी गाउँ नजिकै रहेको जङ्गलमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मंगलबार दिउँसो रुखमा झुन्डिएको अवस्थामा शव...
अबिरल वर्षाले बाँकेमा करोडौं मुल्य बराबरको धानबालीमा क्षती पुगेको छ । बेमौसमी पानीका कारण जिल्लामा २० प्रतिशत बढि धानमा क्षती पुग्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । बाँकेमा रोपिएको धानमध्ये काट्न बाँकी ४० प्रतिशत जति धान हावा र पानिका कारण खेलमै...
बाँके प्रहरीले माछा मार्न गई राप्ती नदीको बिच भागमा फसेका व्यक्तिहरुको सकुशल उद्दार गरेको जनाएको छ । प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५, खजुरास्थित राप्ती नदीमा माछा मार्न जादा नदीको बिच टापुमा फस्न पुगेका सोही गाउँपालिका वडा नम्बर ४ मसाह...