प्रदेश नं. ५


न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार बाँके जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १-० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले...

  • नेकपा एमालेबाट निर्वाचित सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बानियाँले बलात्कार गरेको भन्दै ४० वर्षीया पीडित...

  • कोहलपुरमा शनिबारदेखी पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सो तालिम आयोजना गरेको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख अतिथी शुशिल शर्मा लामिछानेले तालिमको उद्घाटन गरेका थिए । उद्घाटनको...

  • सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट लाखौं रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आइतबार बिहान ४ बजेतिर नेपालगन्ज १५ पिप्रहवा नाकाबाट...

  • नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमबीच माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले उक्त कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई लुम्बिनी प्रदेश सदस्य...

  • नेकपा एमाले निकट बुद्धिजीवीहरुको संगठन नेपाल बुद्धिजीवी परिषद बाँकेको अध्यक्षमा भेषराज भुसाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न परिषदको ८औं जिल्ला अधिबेशनबाट भुषाल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिबेशनले भुषालको नेतृत्वमा...

  • होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । यस वर्षको शिवरात्री पौवासँग...

  • शनिबारदेखी सुरु भएको बाँके जिल्ला लिग फुटबल प्रतियोगितामा ओशोनिक क्लबले जित हासिल गरेको छ । ओशोनिकले मिलन युवा स्पोर्टस क्लबलाई ३-० ले हरायो । नेपालगन्ज रंगशालामा भएको खेलमा ओशोनिकलाई जित दिलाउन क्षितिज राना मगर, गोविन्द खड्का र गणेश बैगारले १-१ गोल...

  • नेपाल भारत सिमा नाका भएर नेपालभित्र अवैध मलेसियन कुखुरा र हाँसको मासु भित्रीने गरेको तथ्य फेला परेको छ । हालसम्म अबैध भारतीय कुखुरा र हाँसको मासु बरामद गर्दै आएको प्रहरीले शुक्रवार बरामद गरेको कुखुरा र हाँसको मासु मलेसियन भएको बताएको छ । वडा प्रहरी...

  • नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले...