२४ वैशाख, बैजनाथ / बाँकेको बैजनाथ गाँउपालिकामा गठबन्धन प्रति आकर्षण देखिएको छ । नेकपा ( माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच भएको चुनावी गठबन्धनप्रति गाँउपालिकावासीको मोह बढ्दै...
नेपालगन्ज, वैशाख २४ / नेपालगञ्ज अर्थात पश्चिम नेपालको प्रमुख शहर । पश्चिम नेपालका २४ जिल्लाका बासिन्दाको शिक्षा र स्वास्थ्यको हब । नेपालगञ्ज कुनै बेला काठमाडौं, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो । वि.सं. २०१७ सालमै नेपालगञ्ज नगरपालिका बनिसकेको...
नेपालगन्ज, बैशाख २४ / प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् । प्रशान्त...
२४ वैशाख, नेपालगन्ज / नेकपा (माओवादी केन्द्र)को तर्फबाट बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका शम्भुनाथ योगीले आफू निर्वाचित भए फुटहाको महौतका लागि सुरक्षित आवासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही...
२३ बैशाख, कोहलपुर । धर्मसिंह कार्की (सुवास), कोहलपुरको राजनितिमा खासै ठुलो नाम होईन । तर आसन्न स्थानिय तहको निर्वाचनमा स्वघोषित बलिया उम्मेदवारहरुकालागि भने कार्की ठुलो चुनौतीका रुपमा उदाएका छन । शिक्षण पेशा हुँदै राजनितिमा होमिएका कार्की कोहलपुर नगरपालिका...
२१ बैशाख, कोहलपुर / बाँकेका अग्रज पत्रकार लक्ष्मण सापकोटाको मृत्यु भएको छ । लामो समयदेखी कलेजो सम्बन्धि समस्याबाट गुज्रिरहेका सापकोटाको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो । उनको कोहलपुरस्थित नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको थियो ।...
बैशाख २१, (खजुरा) बाँके, । खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर-घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् । आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २...
२१ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र जनता समाजवादी पार्टी (जसपा)...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का जनताले यो पटकको स्थानीय तहको निर्वाचनमा आफ्नो वडाको अध्यक्षमा परमेश्वरप्रति भरोसा रहेको बताएका छन । नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर १८ को अध्यक्ष पदमा निर्वाचन लड्दै गरेका युवा नेता परमेश्वर डिसीप्रति...
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को वडाअध्यक्ष पदका उमेदवार चेतबहादुर घर्तीमगर अरु उम्मेदवारहरु भन्दा अगाडी रहेको स्थानीय बताउँछन् । यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा चेतबहादुरले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट...