२२ पुस, नेपालगन्ज । बाँकेलाई ‘पूर्ण खोप’ जिल्ला घोषणा गरेको दुई वर्ष नबित्दै नेपालगञ्जमा दादुरा सङ्क्रणका कारण एक बच्चाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर...
२२ पुस, बुटवल । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ खुसार्ने गाउँका महिला हुन् । मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे,...
२१ पुस, नेपालगञ्ज । जिल्ला समन्वय समिति बाँकेले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगमाथि निगरानी बढाउने भएको छ । समितिले स्टक तथा विभिन्न कागजपत्र चेक जाँच गर्ने, मापदण्डको पालना गरे नगरेको अनुगमन गर्ने निर्णय गरेको हो । क्रसर...
२१ पुस, दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका छन । प्रदेश प्रमुख शेरचनले पुस २७ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन । उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार सरकार...
१९ पुस, नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिकहरूको समस्या बुझ्ने, सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण लगायतका कामको लागि अध्यक्षसँग जेष्ठ नागरिक...
१८ पुस, नेपालगनज । खुकुरी प्रहार गरेको आरोप जिल्ला प्रहरी कार्यालय बाँकेले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहारबाट नेपालगन्ज १२ निवासी अनुराग शाह, जानकी...
१७ पुस, काठमाडौं । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ८७ जना प्रदेशसभा सदस्यमध्ये ९ जनाले आफ्नै मातृभाषामा शपथ लिएका छन् भने अरुले नेपाली भाषामा...
१७ पुस, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा अज्ञात समुहकाे आक्रमणबाट ३ जना घाईते भएका छन । आईतबार गणेशपुरमा एक समुहले खुँडा र खुकुरी प्रहार गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी अनुराग शाह, सोही ठाउँका उज्वल शाह र वडा नम्बर ४ का सुगम शाह घाइते...
१३ पुस, काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट निर्वाचित बादशाह कुर्मी शपथ नगराउन लुम्बिनी प्रदेश प्रमुखसमक्ष निवेदन परेको छ । महिला अधिकार मञ्च बाँकेले नेपाली काँग्रेसबाट निर्वाचित बादशाहलाई शपथ नगराउन प्रदेश प्रमुख अमिक सेरचन समक्ष...
१३ पुस, नेपालगन्ज । बाँकेमा दुई दिनदेखि सुरु भएको सित लहर र हुस्सुका कारण चिसो अत्यधिक बढेको छ । मंगलबारदेखि सुरु भएको शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । शितलहर, कुहिरो र भिजिबिलिटी कम भएका कारण तीन दिनयता बिहान...