प्रदेश नं. ५


१८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारी गाँउपालिकामा रहेको एक सामुदायिक वनले आफ्ना उपभोक्ताहरुलाई ग्याँस चुल्हो र मोटर वितरण गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. ३ मा रहेको सरस्वती...

  • १७ चैत्र, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले अटोरिक्साहरुको भाडादर कायम गरेको छ । कोहलपुर नगरपालिका भित्र सञ्चालनमा रहेका करिब २५ सय भन्दा बढि अटोरिक्सालाई ३ रुटमा वर्गिकरण गर्दै कोहलपुर चौराहदेखि ४६ स्थानसम्मको भाडादर कायम गरीएको हो । कोहलपुर...

  • १७ चैत्र, कोहलपुर । छोराको विद्यालयको शुल्क तिर्नकालागि बाँकेमा एक आमाले आफ्नो तिलहरी धरौटीमा राखेकी छन । कोहलपुर नगरपालिका वडा नं. २, गौरीनगरकी कस्तुरा बुढाले माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन् । उनका दुई छोरा...

  • १७ चैत्र, नेपालगन्ज । नेपाली कांँग्रेस बाँकेले पहिलो पटक जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । बाँके काँग्रेसको इतिहासमा पहिलो पटक यसरी गर्न लागिएको जिल्ला सम्मेलनको पार्टी महामन्त्री गगन थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका बारेमा जानकारी...

  • १७ चैत, नेपालगन्ज । संचार क्षेत्रमा स्थापित हुँदै गएका नयाँ माध्यमहरुलाई अबसरका रुपमा उपयोग गर्नुपर्नेमा बाँकेका पत्रकाहरुले जोड दिएका छन । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसका अवसरमा नेपालगन्जमा आयोजित "पत्रकारीतामा 'नयाँ माध्यम'का अबसर र...

  • १६ चैत्र, कोहलपुर । कोहलपुर नगरपालिका ४ बेलनपुरस्थित बधशाला तत्कालका लागि बन्द गरिएको छ । मापदण्ड विपरीत संचालनमा रहेको पाइएपछि बधशालामा पशुबध गर्न रोक लगाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको अगुवाईमा...

  • १६ चैत्र, कोहलपुर । १४ यात्रु बोकेर सीता एयरको १९ सिटे नाइनएन एजेएच जहाज बुधबार बिहान ११ बजे काठमाडौंका लागि उडेको थियो । तर, सवा ११ मै जहाज नेपालगन्जमा अवतरण भयो । काठमाडौंका लागि टिकट काटेका यात्रुलाई नेपालगन्जमै झारेर जहाज हुम्लाका लागि उड्यो । ‘काठमाडौं...

  • १६ चैत्र, नेपालगन्ज । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधबार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा...

  • १५ चैत्र, काठमाण्डौं । भारतमा तिब्र खोजी भईरहेका सिख अभियन्ता अमृतपाल सिंह नेपालगन्जमा लुकेको आशङ्का गरिएको छ ।भारतको पन्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिंह नेपालमा आएको हुनसक्ने दाबी गरेर भारतीय दूतावासले नेपाल सरकारलाई पत्राचार...

  • १५ चैत्र, सल्यान । सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नका लागि बबई नदीमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने खलंगा-कालीमाटी-चप्परगौडी सडकअन्तर्गत पर्ने बबई नदीमा पुल निर्माण थालिएको हो । सल्यान-कोहलपुर जोड्ने...