२४ कात्तिक, कोहलपुर । चोरले चोरी गरेर लीएको सामान सकुशल फिर्ता गरीदिएका छन । बाँकेको राप्तीसोनारी गाँउपालिका-९ बागेसालमा चोरी भएको नगद र सुन चोरले तिनदिनपछि आँगनमा छाडेर गएका छन । स्थानिय...
२४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले यहि मंगलबार प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्यो । हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्न नगपालीकाले सार्वजनिक सूचना...
२४ कात्तिक, अगैया । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्वजनिक सुनुवाइमार्फत् गाउँपालिकाले नौं बुँदे साझा प्रतिबद्धता समेत घोषणा गरेको छ । राप्तीसोनारी गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा वडा नं. ६...
२४ कात्तिक, कोहलपुर । उपभोक्ता हित संरक्षण मञ्च कोहलपुर नगरको अध्यक्षमा पत्रकार एवं सामाजिक अभियान्ता विष्णु प्रसाद बेल्बासे चयन भएका छ्न। मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात सिह ठकुरीको आतिथ्यतामा भएको भेलाले बेल्बासेलाई अध्यक्षमा सर्बसमत...
२३ कात्तिक, कोहलपुर । मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधि त्रिवन आर्मी क्लवले उचालेकाे छ । मंगलबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले चर्च व्वाईजलाई २-० गोेलले पछि पार्दै उपाधि जितेकाे हाे । उपाधिसँगै त्रिभुवन आर्मीले८ लाख नगद र...
२२ कात्तिक, काेहलपुर । बाँकेको कोहलपुरमा जारी "मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०" को उपाधिका लागि आज फाईलन खेल हुँदै छ । कोहलपुरस्थित तेह्र बिगाह खेल मैदानमा हुने फाईलन खेलमा त्रिभुवन आर्मी क्लब र चर्च व्वाईज क्लब भिड्दै छन । फाईलन खेल आज...
२२ कात्तिक, काेहलपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा तिन महिने अभियानको समीक्षा र आगामी कार्ययोजना निर्माण गरिएको जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए । बैठक...
२१ कात्तिक, कोहलपुर । बाँकेमा सावारी साधानको गति मापन गर्ने यन्त्र (राडार गन) मार्फत ट्राफिक चेकिङलाई तिब्रता दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मुख्य राजमार्गका साथै दुर्घटनाको जोखिम बढि रहेका क्षेत्रमा राडार गन मार्फत ट्राफिक चेकिङलाई...
२१ कात्तिक, कोहलपुर । कोहलपुर चौराह वरपरको क्षेत्रलाई 'नो पार्किङ एरिया' घोषणा गरीने भएको छ । सोमबार कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर, ट्राफिक प्रहरी, बसपार्क व्यवस्थापनको जिम्मा लिएको बागेश्वरी यातायात प्रालि लागायत सरोकारवालाहरु...
२१ कात्तिक, कोहलपुर । सोमबार राती बाँकेको कोहलपुरमा रहेका दुई सहकारीमा चोरी भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको रझेना साना किसान सहकारी संस्था र बसन्त बचत ऋण सहकारी संस्थामा चोरी भएको हो । दुबै सहकारीमा...