१० फागुन, काेहलपुर । बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) लाई जिताउन राप्तिसाेनारी ८ बालापुरका युवाहरू एकजुट भएका छन । यस क्षेत्रकाे समग्र...
९ फागुन, काेहलपुर । बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनावी अभियानलाई देउडा गीतमार्फत जनतामाझ प्रस्तुत गरेका छन्। कोहलपुर-१ मा आयोजित देउडा कार्यक्रममा उनले सांस्कृतिक शैलीमै भोट माग्दै आफ्ना प्रतिबद्धता...
९ फागुन, नेपालगन्ज । महेन्द्र पुस्तकालय नेपालगन्जले बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारबिच चुनावी बहस गरेको छ । बहस कार्यक्रममा यहाँका उम्मेदवारहरूले आफ्ना एजेन्डा प्रस्तुत गर्दै त्यसलाई कार्यान्वयनमा ल्याउने दावी गरेका छन...
८ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नरेन्द्र पाण्डे (जेम्स) चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै पाण्डेले तीन पृष्ठकाे प्रतिवद्धता पत्र...
७ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)का पक्षमा कोहलपुर १ वासीले देउडा खेल मार्फत मत मागेका छन । उम्मेदवार पाण्डे सहितको टोलीले देउडा खेल मार्फत मत मागेको थियो...
५ फागुन, नेपालगन्ज । प्रतिनिधि सभा निर्वाचनमा यसपटक बाँके निर्वाचन क्षेत्र नं. २ बाट सफल युवा व्यवसायी दिपेन्द्र विष्ट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका...
४ फागुन, कोहलपुर । माओवादी युद्धकालीन समयमा भिडन्तमा परेर घाइते भएका नरेन्द्र पाण्डे (जेम्स) शरीरमा गोली र छर्रा बोकेर चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उनी प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवार बनेका...
४ फागुन, कोहलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैँक खाता खोलेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा चार, निर्वाचन क्षेत्र नम्बर २ मा दुई र निर्वाचन क्षेत्र नम्बर...
२ फागुन, कोहलपुर । प्रतिनिधि सभाको निर्वाचन हुन १९ दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन । विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवार अहिले जनताको घरघरमा पुगेर भेटघाट गर्दै...
२४ माघ, कोहलपुर । आगामी संसदिय निर्वाचनमा जनयुद्धका सफल कमाण्डर तथा स्पष्टवक्ता युवा नेता नरेन्द्र पाण्डे (जेम्स) बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् । लामो समयदेखि...