कोहलपुर नगरपालिका वडा नं. ७ का स्थानियले लामो समयसम्म आफुहरुले भोट दिएका दलहरुले आफुहरुलाई धोका दिएको गुनासो गरेका छन । उनहिरुले लामो सयमसम्म आफुहरुले बिभिन्न दल र ति दलका प्रतिनिधी...
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) को संयुक्त गठबन्धनको संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरीएको छ । बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचनकालागि कोहलपुरमा चुनावी तालमेल गरेको गठबन्धनले ७७ बुँदासहितको प्रतिवद्धता पत्र सार्वजनिक...
यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि ऐरावती गाउँपालिका वडा नम्बर ६ को अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ईन्द्रबहादुर खड्का र उनको प्यानलका स्वतन्त्र सदस्यहरुले चुनाव चिन्ह 'लौरो' पाएका छन । शनिबार निर्वाचन कार्यालयले...
बैशाख १६, नेपालगन्ज / बाँकेका दुई नगरमा प्रमुख र उप-प्रमुखका बागी उम्मेदवारसहित ३२ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईका अनुुसार स्वतन्त्रबाट उप-प्रमुखकी उम्मेदवार...
बैशाख १६, नेपालगन्ज / बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा एमाले प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका पाठकको मनोनयन रद्ध...
स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले नाम फिर्ता लिने आज अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी...
घोराही, १५ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराए सँगै चुनावीमा रौनक गाउँदेखि शहरसम्म उत्तिकै बढेको छ । उम्मेद्वार, नेता कार्यकर्ताहरु चोकदेखि चौतारासम्म जमघट तथा सभाको लहर चलेको छ । उम्मेद्वार तथा दल नेताहले मतदाता...
नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ । एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न...
बैशाख १५, कोहलपुर/ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा आउन १५ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिएसँगै कोहलपुरमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु यतिबेला घर दैलोमा पुगेर मत माग्न ब्यस्त छन । माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धनका साझा...
आसन्न स्थानिय तहकाे निर्वाचन नजिकिँदै जाँदा काेहलपुरमा नेपाली काँग्रेस भित्रकाे बिवाद छताछुल्ल भएकाे छ । काेहलपुर नगरपालिकाकाे मेयरमा पार्टिले कनिष्ठलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसका पुराना नेताहरूकाे समुहले मेयरमा बलराम शर्माकाे उम्मेदवारी...