काठमाडौं– रुसमा जारी विश्वकप फुटलअन्तर्गत शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली...
एजेन्सी- विश्वकप फुटबल खेल्ने सपना कुन देशको नहोला र रु झन् विश्वकपमा छानिएपछि सबै देश यसको ट्रफी उचाल्न चाहन्छन् । तर, सबैका सपना पूरा हुँदैनन् । २० वर्षअघि पहिलोपटक विश्वकपमा प्रवेश पाएसँगै क्रोएशियाले पनि विश्वकप ट्रफी चुम्ने सपना देखेको थियो । यसपटक...
क्रिष्टियानो रोनाल्डोलाई ११२ मिलियन युरोमा अनुबन्ध गरेको विरोधमा फियाट कारको उत्पादक कम्पनी फियाट क्रिसलर प्लान्टका कामदारहरु हडतालमा उत्रिएका छन् । फियाट कार उत्पादक कम्पनी र युभेन्टस क्लब इटलीको एउटै एग्नेली घरानाले सञ्चालन गर्दै आएको छ । तर, कम्पनीका...
काठमाडौं । ३२ देशको रुस विश्वकप २०१८ को ट्रफी उचाल्ने सपनासहित सुरुवात भएको प्रतिस्पर्धा अब २ देशको सपनामा सिमित भएको छ । र, त्यो सपना साकार पार्न आगामि आइतबार फ्रान्स र क्रोएशिया रुसी मैदानमा भिड्नेछन् । इङ्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप...
एजेन्सी- अहिले विश्व फुटबलको महाकुम्भ विश्वकपमा झुमिरहेको छ । आगामी आइतबार अबको विश्व च्याम्पियनको फैसला हुँदैछ । विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्कोतिर फुटबल क्षेत्रको अर्को ठूलो समाचार बाहिर आएको छ । समाचार हो पोर्चुगिज स्टार क्रिस्टियानो...
काठमाडौं/ रुस विश्वकपको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ । अब उसले फाइनल खेल इंग्ल्यान्ड र क्रोएशियाबीच आज (बुधबार) हुने खेलको विजेतासँग खेल्नेछ । यो विश्वकपमा बेल्जियमको यो पहिलो हार हो । मंगलबार भएको...
काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित...
काठमाडौं/ रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । शनिबार रातिको अन्ति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाइनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो । यसअघि शनिबार नै भएको पहिलो क्वाटरफाइनल...
सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रूसमा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत क्वार्टरफाइनलको तेस्रो खेलमा स्विडेनलाई २-० ले पराजित गर्दै इङल्याण्ड २८ वर्षपछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। १९९०...
एन्फा कप अन्तर विद्यालय छात्र\छात्रा फुटवल प्रतियोगिताको उपाधि जनज्योती पब्लिक मा.वि. कोहलपुरले जितेको छ । कोहलपुरस्थित १३ विगाह मैदानमा शनिबार सम्पन्न दुबै फाईनल खेलमा जित निकाल्दै जनज्योतीले उपाधिमाथी कब्जा जमाएको हो । एक हप्तासम्म संचालन भएको प्रतियोगितामा...