खेलकुद


नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमो नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । नेपालले दिएको...

  • नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी-२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् । नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी-२० म्याचमा...

  • ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...

  • नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जिते नेपालले लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । नेपाल, नेदरल्याण्ड्स...

  • काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपालले १२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २ रनको...

  • काठमाडौंमा जारी त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने भएका छन् । खेल टियु क्रिकेट मैदानमा आज दिउँसो २ः१५ बजे शुरु हुनेछ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहोर्याउँदै लगातार दोस्रो...

  • नेपाल क्रिकेट सङ्घ ९क्यान०ले त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका...

  • बाँकेको रेन्बो तेक्वान्दो डोजाङले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई आर्थिक सहयोग गरेको छ । आर्थिक संकलनकालागि देशब्यापी अभियानका क्रममा बाँके आईपुगेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’...

  • नेपाली फुटबल टोलीले ३७ वर्षपछि घरेलु मैदानमा उपाधी चुमेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो । खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए...

  • नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा गोलको वर्षा गरेको छ । मासाले मंगलबार भएको खेलमा कराँची महिला फुटबल क्लबलाई ३५-० गोलले पराजित गरेको हो । मासाको जितमा नेपाली फरवार्ड अनिता केसी एक्लैले १६...