सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले युवा र खेलकुदतर्फको बजेट ३८ करोड बजेट...
नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी...
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको छ । कोरोना भाइरस संक्रमण बढेपछि बीसीसीआईले आईपीएल निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले यो सिजनका लागि आईपीएल निलम्बन गरेको एएनआईलाई बताएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा...
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीसँग बराबरी खेलेको छ । बुधबारको खेलमा चितवन र बुटवलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन...
युवा पुस्ताका बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) ले ‘अन्तराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई...
नेपालको टी-२० अन्तर्राष्ट्रिय वरियतामा एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार अपडेट गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लेको हो । शनिबार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई...
नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमो नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ९६ रनमा समेटियो । नेदरल्यान्ड्सका...
नेपाली क्रिकेटर कुशल भुर्तेलले लगातार तेस्रो टी-२० क्रिकेटमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचेका छन् । नेदरल्यान्ड्सविरुद्धको तेस्रो खेलमा १३औँ ओभरको अन्तिम बलमा अर्यान दत्तको बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका थिए । करिअरको पहिलो ३ टी-२० म्याचमा...
ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...