१७ मंसिर, काेहलपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोहलपुरको आयोजनामा तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरू भएकाे छ । लुम्बिनी प्राविधिक...
१६ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लिग चरणका १९ खेलहरू सकिएका छन् । अब लिग चरणमा ९ खेलहरू बाँकी छन् । हालसम्म प्लेअफमा पुग्ने एक टिमको मात्र टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स लगातार ५ खेल जितेर प्लेअफमा पुगिसकेको...
१२ मंसिर, कोहलपुर । यहि मंसिर १७ देखि २० गतेसम्म तेस्रो प्याब्सन कोहलपुर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयाेजना हुने भएकाे छ । प्याब्सन काेहलपुर नगर समितिकाे आयाेजनामा प्रतियोगिता आयाेजना हुन लागेकाे आयाेजकले जनाएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत...
११ मंसिर, काठमाण्डौं । नेपाल एसिसी मेन्स यू-१९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। बुधबार युएईमा भएको समूहको अन्तिम खेलमा हङकङलाई ११९ रनले पराजित गर्दै नेपाल समुह विजेता बनेर अन्तिम चारमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा मलेसियासँग शनिबार प्रतिस्पर्धा...
११ मंसिर, काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्। नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको...
११ मंसिर, काठमाण्डौं । लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ भने लुम्बिनी लायन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९.४ ओभरमा सबै...
११ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर...
१० मंसिर, काठमाडौं । रबि बोपाराले लगातार तेस्रो खेलमा अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले...
१० मंसिर, नेपालगन्ज । फ्रेन्चाइज टोली लुम्बिनी लायन्सका खेलाडीले दोस्रो एनपिएलमा शतक वा अर्धशतक प्रहार गरे बोनसस्वरूप थप नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । लुम्बिनीले प्रतियोतिगामा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख तथा अर्धशतक प्रहार गर्नेलाई...
५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई बलियो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई...