अर्थ


भाद्र १६, काठमाण्डौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको छ । बिहीबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ...

  • भाद्र ११, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेकाे राप्तीसोनारी ८ बालापुरमा सिचाईकालागि निर्माण गरीएकाे डिप ट्युवेलकाे उद्घाटन गरेका छन । शुक्रबार गृहजिल्ला बाँके आएका मन्त्री अथकले १ कराेड लागतमा निर्माण गरीएकाे डिप ट्युवेलकाे...

  • भाद्र ८, रासस । जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध १५ जनाले उजुरी दिएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले...

  • भाद्र ८, कोहलपुर । भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएकी छन् । सोमबार नेपालगन्ज एयरपोर्टमा भुमिसुधार तथा गरिबी निवारण मन्त्री श्रेष्ठले नापी...

  • साउन १७, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ...

  • साउन १५ , काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति...

  • साउन १३, काठमाण्डौं । अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर भएको छ । संसदीय विशेष छानबिन समितिको ठहरसँगै यस प्रकरणमा मुछिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएका छन् । अब करका दर हेरफेरमा अनधिकृत व्यक्तिको...

  • साउन ५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पुँजी बजारको बिकासका लागि सरोकारवाला सरकारी निकायमा बिभिन्न नीतिगत सुझाव पेश गरेको छ । चेम्बरले अर्थमन्त्रालय, नेपाल राष्ट्रबैंक एवं नेपाल धितोपत्र बोर्डलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरेको हो । पुँजिबजारको...

  • ८ असार, काठमाण्डौं । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा बाँके जिल्लाकालागि १ सय ७६ योजना छनौट भएका छन । मन्त्री अथकले आ.व. २०७९/०८० को बजेट भाषण मार्फत विभिन्न मन्त्रालयका १ सय ७६ योजनाहरु जिल्ला भित्राउन सफल भएका हुन । जसमध्ये...

  • असार ४, बाँके । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा बाँकेका १० योजना समावेश गरेको छ । लुम्बिनी प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जेठ २५ गते प्रदेश सरकारले ल्याएको नीति...