२६ असोज, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा-८ महेन्द्रपार्कका छोटु केवट र उनका दाजु सुरज केवटको एक महिना यताको दैनिकी फेरिएको छ । नेपालगञ्जको महेन्द्रपार्क नजिकै दुई दाजुभाइ...
२६ असोज, कोहलपुर । दसैं-तिहार नजिकिएसँगै बजार अनुगमनलाई बाँकेमा तिव्र पारिएको छ । पछिल्लो पटक जिल्लाको दोस्रो ठूलो सहर कोहलपुरमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने व्यवसायीलाई कारवाही गरिएको...
२१ असोज, कोहलपुर । कोभिडकालमा दुई अर्ब १६ करोड खर्चेर नेपाल-भारतको सीमाक्षेत्रमा बनाइएका सातवटा होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगविहीन छन् । भारतबाट आउनेलाई सीमाक्षेत्रमै केही दिन राखेर स्वास्थ्य जाँच गर्ने उद्देश्यले बाँकेको जमुनाह सहित झापाको...
२१ असोज, कोहलपुर । बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ । सडक बत्ती प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तीको महसुल बुझाउनुका साथै केही ठाउँमा...
१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि...
१४ असोज, काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका-१, लामाबगरबाट सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको...
१४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा...
१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको क्याविनेट बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो...
१४ असोज, काठमाडौं । नेपाल आयल निगमले सरकारलाई थाहै नदिई पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार बिहान नेपाल आयल निगमका कार्यकारी प्रमुख उमेशप्रसाद थानीलाई बोलाएर प्रधानमन्त्रीले...
१० असोज, कोहलपुर । कोहलपुर-नेपालगन्ज १३२ केभी प्रशारण लाईन तथा १३२/३३ केभि सबस्टेशनको शिलान्यास गरीएको छ । बाँकेको जानकी गाँउपलिका ५ बकसपुरमा निर्माण गरीने आयोजनाको बुधबार उर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ती बहादुर बस्नेतले शिलान्यास गरेका छन । बुधबार...