१५ कात्तिक, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा बजार अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र अवैध सुर्तिजन्य पद्वार्थ नस्ट गरिएको छ । मंगलबार बाँकेका सहायक प्रमुख...
१५ कात्तिक, कोहलपुर । लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवद्र्धन गर्न लिएको लक्ष्य अनुरुप पहिलोपटक मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुने भएको छ । प्रदेश सरकारले बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन...
१४ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि...
१४ कात्तिक, नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ,...
१२ कात्तिक, कोहलपुर । विद्युतको महसुल नतिर्नेको लाइन काटिने भएको छ । आजदेखि सर्वसाधारणका साथै सरकारी कार्यालय र स्वास्थ्य चौकीमा पनि विगत लामो समयदेखि बाँकी बक्यौता देखिएकाको हकमा सूचना प्रकाशित गरी तोकिएको समयमा भुक्तानी नगरे विद्युत लाइन काटिने...
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कण्डम आयात भएको हो । सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व...
१ कात्तिक, नेपालगन्ज । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् । नेपालगन्जमा संङ्गठीत रुपमा थारु महिलाहरुद्वारा उत्पादित हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्ड लगायतका मुलुकमा निर्यात हुन...
३० असोज, नेपालगन्ज । औद्योगिक करिडोरका रूपमा विकास हुँदै गएको बाँकेको जानकी गाउँपालिका-६, गनापुर क्षेत्रमा ६३ वटा ठूला उद्योग सञ्चालनमा आएका छन् । जानकी गाउँपालिकाको गनापुर, बकसपुर र पिप्रहवा क्षेत्रमा ठूला उद्योग खुल्नेक्रम बढ्दै गएकाले सो क्षेत्र...
२९ असाेज, काठमाडौं । मिटरब्याजका नाममा साहुकारबाट ठगिएकाहरूको समस्या समाधान गर्न गठित अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले ६ महिनामा चार हजार चार सय १६ निवेदन मिलापत्रबाट फस्र्योट गराएको छ । एक अर्ब ५२ करोड २९ लाख रुपैयाँ बराबरको लेनदेन...
२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका...