अर्थ


नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि ला‍गू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर...

  • कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका...

  • काठमाडौं/ राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुइ वर्ष तय हुने भएको छ । राष्ट्रियसभामा भएको गोलाप्रथाबाट उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । दुई वर्षपछि राष्ट्रियसभा...

  • भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर-नयाँ दिल्ली र जनकपुर-पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ । अन्तर्राष्ट्रिय...

  • कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज...

  • “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी-बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो, युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१...

  • नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र...

  • शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा...

  • प्रदेश ५ को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई...

  • कोहलपुर नगरपालिकाले चालु आ.व. को निति तथा कार्यक्रममा नगरपालिका अन्तर्गत वसोवास गर्ने आदिवासी जनजाती थारु समुदायहरुको संस्कार, संस्कृतीको प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा थारु, जनजाती समुदायको पहिचान, संस्कार झल्कने गरी संग्राहलय निर्माण...