कोहलपुर नगरपालिका-१० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बिचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै...
नेपालगन्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगन्ज ११ सदरलाइनस्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति...
बाँकेको गाभरबाट २ थान चितुवाको छालासहित दुई ब्यक्ति पक्राउ परेका छन । प्रदेश ५ अनुसन्धान ब्यूरोको टोलीले अबैध रुपमा लुकाई राखिएको अवस्थामा २ थान चितुवाको छाला सहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । विशेष सुचनाको आधारमा बाँकेको बैजनाथ गाँउपालिका-१...
बाँकेको जानकी गाउँपालिका-६ गनापुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । गनापुरस्थित फारामटोलमा रहेको माइतीघरमा बस्दै आएकी एक महिलालाई उनकै श्रीमानले कुटोको हिडले प्रहार गर्दा महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार राति श्रीमानको...
ईलाका प्रहरी कार्यालय धनौली, खजुराले १४ बर्से बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ । गत आइतबार बेलुकी खजुरा गाउपालिका वडा नम्बर २ मानखोला छेउको जङ्गलबाट खजुरा गापा वडा नम्बर ५ का साकिर अलि दर्जीलाई पक्राउ गरेको हो । खजुरा...
युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी खुकुरी प्रहार गरेको आरोप लागेका खजूरा ३ का आशिष खानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको गाडी सहित खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए । उनले अन्य फरार...
घरेलु कामदारका रुपमा कुबेत पुगेकी एक महिलाको हत्या भएको छ । सुनसरीकी ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी मालिकका छोराबाट हत्या भएको हो । राईको ३ अगस्टमै हत्या भएको खुलासा भएको छ । हत्यामा संलग्न नागरिक पुर्पक्षका लागि थुनामा रहेका छन् । उनको राहदानी...
जताततै बलात्कारका घटना बडिरहेको बेला भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छिन । सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलात्कारबाट बचाउन यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया...
दाङ - तुलसीपुर–५ का बलबहादुर परियार ९नाम परिवर्तन०ले १३ वर्षीया छोरी सीता (नाम परिवर्तन)लाई बलात्कार गरेको घटना बाहिर आएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाका अनुसार, नयाँ बसपार्कमा बसोबास गर्ने परियारले छोरीलाई बलात्कार गरेका...
नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले गरेका छन् । जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकमलमा सुन लुकाएर ल्याउँदै...