६ जेष्ठ २०८१, आईतवार

अपराध


आफ्नो फ्ल्याटलाई यौन धन्दामा लगाउने २ युवती पक्राउ परेका छन् । लाजिम्पाटमा फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाउँदै आएका पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा...

  • श्रीमानसँगको लेनदेनको हिसाब मिलाउनको लागि एक समूहले श्रीमती र छोरी अपहरण गरेको खुल्न आएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका-२ मदुईबाट बुधबार बिहान अज्ञात समूहले स्थानीय २९ वर्षिया यशोदा डाँगी र उनकी ८ वर्षकी छोरी स्मृती डाँगीलाई ५ जना पुरुष र ३ जना...

  • घटनाः १ साथीको घरमा होमवर्क गर्न गएकी कञ्चनपुरको उल्टाखामकी १३ वर्षीया बालिकाको शव उखुबारीमा भेटियो । उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव महुलिया नजिकैको उखु बारीमा फेलापर्‍यो । साथीको घरमा पढ्न भनेर...

  • नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा...

  • भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलिले प्रहरी जवान गोविन्द नेपालीलाई घुसको रकमसहित आइतबार...

  • नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादोमा महिलाको शव भेटिएको छ । अन्दाजी ५० वर्षकी महिलाको शव खेतमा भेटिएको हो । आँपको रुखमुनी उत्तानो अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीले जानकारी दिए । उनका अनुसार...

  • पश्चिम रुकुममा न्यायिक समितिबाट एक वर्षमा १४ वटा सम्बन्ध विच्छेदका मुद्दा छिनोफानो भएको छ । तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा गठित न्यायिक समितिले गत आर्थिक वर्षमा १४ जोडिको सम्बन्ध विच्छेद गराईदिएको हो । मिलापत्रका माध्यमबाट सम्बन्ध...

  • बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले शनिवार बिहान भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । ठाकुरकी...

  • गुल्मी / गुल्मीमा घुस लिदै गरेको अवस्थामा शव इन्जिनियर पक्राउ परेका छन् । तम्घास सिमलटारी प्युठान सडक आयोजनाका शव इन्जिनियर प्रकाश झा नगद एक लाखसहित पक्राउ परेका हुन् । उनलाई शनिबार बिहान उनकै कोठामा घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान...

  • पर्साको धोबनी गाउँपालिकाका लेखापाल कृष्णनन्दन प्रसाद यादव घुस लिँदै गर्दा रंगेहात पकाउ परेका छन् । साथै घुुस लिँदै गरेका नायब सुब्बा एनामुल हक समेत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटेको टोलीले यादवलाई...