कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा युवाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नवनिर्मित घरमा गाडीएको समर्सियल पम्प नजिकै मृत अवस्थामा युवाको शव...
बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको...
बैतडीकी किशोरी भागरथी भट्टको हत्या अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका काका देवदत्त भट्टले लेखाजोखालाई जानकारी दिएका छन् । उनले भने, “अहिले बाबु सुधार गृहमा छ...
एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन् । घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन् । किशोरावस्थाको मनोभाव र कलिलै उमेरमा आफूले खेप्नुपरेका कहालीलाग्दा घटनाबारे उनले...
बाँकेको कोहलपुरबाट गैंडाको खाग सहित दुई जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार अन्दाजी २ देखि ३ करोड मुल्य बराबरका २ थान गैडाको खागसहित २ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा नवलपरासी (पुर्ब)...
धादिङको त्रिपुरासुन्दरी-१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । ब्युरोले यस विषयमा सार्वजनिक...
ईलाका प्रहरी कार्यालय कोहलपुरले दुर्लभ बन्यजन्तुका बिभिन्न अंगसहित ३ जनालाई पक्राउ गरेको छ । ईप्रका कोहलपुरबाट खटिएको प्रहरीको विशेष टोलीले बिहीबार दिउसो बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ब्यक्तिहरुको...
आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका-२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको...
नेपाल प्रहरीले रु. एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु. एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद...
बाँके प्रहरीले जबरजस्ती करणीको प्रयास गरी फरार भएका एक युवालाई पक्राउ गरेको जनाएको छ । पह्ररीले नेपालगन्ज उपमहानगरपालिका ४ घोसी टोलका २० वर्षिय जुनेद हलवाई पक्राउ गरेको हो । हलवाईले गत माघ १६ गते नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क क्षेत्रभित्र संचालनमा...