३ जेष्ठ २०८१, बिहीबार

ब्यानर न्युज


२० बैशाख, काठमाडौँ । बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहिबार एक कार्यक्रमका बिच नवनिर्मित क्षेत्रीय...

  • २० बैशाख, काठमाडौँ । मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको...

  • १९ बैशाख, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी-२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले टोलीको घोषणा गरेको हो । टोलीका अन्य सदस्यहरूमा आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह...

  • १९ बैशाख, कोहलपुर । कोहलपुरमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्क्रिनिङ शिविर सम्पन्न भएको छ । श्रमीक दिवसको अबसरमा बुधबार कोहलपुर नगरपालीका १० नं. वडा कार्यालयको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरीएको हो । आर.एम. हस्पिटल प्रा.लि. कोहलपुरको...

  •     १९ बैशाख, नेपालगन्ज । प्रहरीले नेपालगन्जबाट ठुलो मात्रामा भन्सार छली नेपाल भित्राईएको अबैध मोबाईल डिस्प्ले बरामद गरेको जनाएको छ । बुधबार नेपालगन्ज उपमहानगरपालीका ४ बसपार्कबाट खटीएको प्रहरीको टोलीले ४०० पिस अबैध मोबाईल डिस्प्ले बरामद गरेको...

  • १९ बैशाख, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार बच्चाहरू खेल्नेक्रममा रमेश...

  • १९ बैशाख, नेपालगन्ज । खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् । ठगिने मध्येका एक युवा हुन् मलेसिया काम गरेर चार वर्षअघि घर फर्किएका...

  • १८ बैशाख, कोहलपुर । नयाँ शैक्षिक शत्र सुरु भएसँगै विभिन्न विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीहरुको सँख्या बढ्दै गएको छ । तर बाँकेका कतिपय विद्यालयहरुले ईन्ट्रान्सका नाममा विद्यार्थीलाई भर्ना नगरी फिर्ता पठाउने गरेको भन्दै नेकपा (माओवादी केन्द्र)...

  • १८ वैशाख, नेपालगन्ज । बाँकेको नेपालगन्जमा बेवारिसे शव फेला परेको छ । सोमबार बेलुका नेपालगन्ज उपमहानगरपालीका वडा नं. १० स्थित महेन्द्र बहुमुखी क्याम्पस नजिकै एक महिला मृत अवस्थामा फेला परेकी हुन । नेपाली मुलको जस्तो देखिने नामथर, वतन नखुलेको अन्दाजी...

  • १८ बैशाख, कोहलपुर । केही दिन यता पश्चिम् तराईको जनजीवन खडेरी र गर्मीले निकै कष्टकर बन्दै गएको छ । अझ पानीको स्रोत सुक्दै गएपछि बाँके जिल्लामा पिउने पानीको साथै दैनिक उपभोग्य प्रयोगको लागि पानीको हाहाकार भएको छ । जिल्लाको नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ,...