ब्यानर न्युज


१९ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिसन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष ०७९-८० को कार्यक्रम अन्तर्गत कोहलपुरको समग्र विकासलाई समेट्ने गरी विज्ञसमूह...

  • १९ फागुन, कोहलपुर । डिभिजन बन कार्यालय बाँकेले जंगल क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउने कार्य शुरु गरेको छ । डिभिजन कार्यालयका सहायक बन अधिकृत गणेश खड्काले सरकारी बन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको बताएका छन् । जिल्लाको राप्तीसोनारी...

  • १८ फागुन, कोहलपुर । कोहलपुर नगरपालिकाले नगर प्रहरीकालागि विद्युतीय गाडी खरिद गरेको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार टेण्डर प्रक्रियामार्फत खरीद गरिएका विद्युतिय गाडी केही दिनभित्रै प्रयोगमा ल्याउने तयारी गरीएको छ । साइकल, मोटरसाइकल...

  • १८ फागुन, सुर्खेत । निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ। टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी निर्माण...

  • १७ फागुन, नेपालगन्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफुसँग हनिमुन मनाउने समय नरहेको बताएका छन । प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले जनताले...

  • १७ फागुन, कोहलपुर । लुम्बिनी प्रदेशका आन्तरीक कानुन तथा सहकारी मन्त्रि कृष्णा के.सी. (नमुना) ले अर्गानिक उत्पादन र बजारीकरण नै आजको आवश्यकता रहेको बताएकी छन । बुधबार बाँकेको कोहलपुरमा युर्टन ईन्टरनेशनल प्रा.लि. ले आयोजना गरेको तेस्रो स्थापना दिवसका अवसरमा...

  • १६ फागुन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा ऐलानी जग्गाको नापी कार्य सुरु भएको छ । सोमबारदेखि एकतानगरदेखि ऐलानी जग्गाको नापी कार्य सुरु भएको हो । कोहलपुर वडा नं. १० का वडा सदस्य भिम पौडेलका अनुसार निस्साका आधारमा ऐलानी जग्गाको नापी सुरु भएको हो...

  • १४ फागुन, कोहलपुर । लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर -२०७९ समापन भएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनमा फागुन ५ बाट सुरु भएको महोत्सव सोमबार सम्पन्न भएको हो । ‘कृषि,पर्यटन र उद्योगको आवश्यकता : व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल...

  • १४ फागुन, काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन...

  • १० फागुन, कोहलपुर । भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौंसम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएका ७ जना साइकल यात्री आज कोहलपुर आइपुगेका छन् । कोहलपुर आइपुगेका दुई अफिसियल सहित ९ जनाको टिमलाई बाँकेको कोहलपुरमा नेपालगन्ज साइक्लिङ...