१८ माघ, कोहलपुर । थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने...
१८ माघ, कोहलपुर । कोहलपुर नगरपालिका भित्र सडकपेटि र फुटपाथमा आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका स्थानिय व्यापारीहरु आन्दाेलित भएका छन । कोहलपुरकाे हुलाक कार्यालयदेखि पश्चिमतर्फ महोत्सव लाग्ने फिल्ड, बसपार्क र न्युरोड आसपासका क्षेत्रमा फुटपाथ र ठेला...
१८ माघ, नेपालगन्ज । बाँकेको कोहपलुरमा श्रीमानद्धारा पट्रोल खन्याएर आगो लगाईएकी गंगा विकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । भेरी अस्स्पतालमा उपचाररत विकको स्वास्थ्य जोखिम कायमै रहेकाले थप उपचारकालागि बर्न युनिट भएको अस्पतालमा पठाइएको भेरी अस्पताल...
१७ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएकाे छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको...
१६ माघ, नेपालगन्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क बिद्यालय आँखा जाँच शिविर...
१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवाले आफ्ना नावालक छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर-१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आईतबार बेलुका आगो लगाएका हुन् । बुवाले लगाएको आगोले...
१५ माघ, नेपालगनज । प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवस बिभिद कार्यक्रम गरी देशव्यापी रूपमा मनाईएको छ । दिवसको अवसरमा बाँकेमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको कार्यक्रममा पत्रकारीतासँग सम्बन्धित...
१३ माघ, काेहलपुर । विमान दुर्घटना परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पाैडेलकाे स्मृतिमा काेहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले शुक्रबार १३औं दिनकाे पुण्यतिथिकाे अवसरमा बाँकेकाे काेहलपुरमा श्रद्धाञ्जली...
१३ माघ, काठमाडौ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने...
१३ माघ, कोहलपुर । कोहलपुर नगरपालिकाको १२औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको शुक्रबार बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गरेको प्रस्तावलाई...