श्रावण ६, काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली पारित गरेको छ । लामो समयदेखि रोकिएर रहेको खेलकुद विकास नियमावली युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को पहलमा मन्त्रीपरिषबाट...
साउन ५, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रकालागि पदक ल्याउने खेलाडीहरु कानुनी रुपमै पुरस्कृत हुने प्रावधान कायम गर्न लागिएको बताएका छन । खेलाडीको मनोबल बढाउनेतर्फ सरकार अग्रसर रहेको बताउदै मन्त्री अथकले राष्ट्रबाट...
श्रावण २, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन । निरिक्षणकालागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा...
साउन १, नेपालगन्ज । बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी...
असार ३२, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) आज गृहजिल्ला जादैछन । बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री अथक शनिबार बिहान ८:१५ को बिमान मार्फत जिल्ला जान लागेका हुन । शनिबार बाँकेलाई पुर्ण साक्षर...
असार ३०, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका हुन । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र...
असार ३०, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का ९ जना बोर्ड सदस्य पदमुक्त गर्ने सरकारको निर्णयलाई उच्च अदालत पाटनले सदर गरेको छ । सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीशद्वय ध्रुवराज नन्द र सुदर्शनराज पाण्डेले रिट निवेदनलाई...
२८ असार, काठमाडौं । १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले मंगलबार एक...
२४ असार, काठमाण्डौं । आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन । शुक्रबार काठमाण्डौंमा सम्पन्न प्रतियोगिता मुल आयोजक...
असार २३, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो गठन गरेको छ । केन्द्रीय समितिमा रहेकामध्येबाट एक तिहाइलाई माओवादीले पोलिटब्युरोमा समेटेको हो । ३७७ को एक तिहाई अर्थात १२५ जनालाई पोलिटब्युरोमा समेटिएको प्रचण्डले बैठकलाई...