२० साउन, काठमाण्डौं । कुनै पनि टोलीमा सबै खेलाडीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ नै । यद्यपि केही खेलाडीहरूमा समर्थकहरूले केही धेरै वा थोरै विश्वास गर्ने गर्छन् । आगामी महिना हुने एशिया...
२० साउन, कोहलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर समितीको कार्यालय स्थापनासँगै उद्घाटन गरीएको छ । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले कोहलपुर शाखा कार्यालयको उद्घाटन गरेका...
१९ साउन, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका ४३ करोड बेरुजु असुल गर्ने भएको छ । नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ साल देखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभूती...
१९ साउन, कोहलपुर । कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माविमा शुक्रबार बिहान लगाईएको ताला त्रिपक्षिय सहमति पश्चात खुलेको छ । बिद्यार्थीहरुले निशुल्क पाठयपुस्तक प्राप्त गर्न नसकेको मुद्धालाई लिएर स्वतन्त्र बिद्यार्थी युनियन कोहलपुरको अगुवाईमा भएको...
१९ साउन, कोहलपुर । कोहलपुरको सबैभन्दा पुरानो विद्यालयमा दोस्रो पटक तालाबन्दी भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयले स्यानेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै नेकपा बहुमत समर्थित बिद्यार्थी संगठनले लगाएको...
१९ साउन, काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानकालागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन...
१८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । बिहीबार नेपालगन्जमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक गरीएको...
१८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । बिहीबार नेपालगन्जको डिएसपी रोड स्थित म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले...
१८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । यहि साउन १३ गते राती चौधरीको मृत्यु भएको खबर पाएका आफन्तहरुले...
१८ साउन, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले साढे पाँच महिनाको अवधिमा एउटै चामलको परीक्षण गर्दा पहिलो पटक एउटा र दोस्रो पटक अर्को प्रतिवेदन पठाएको पाइएको छ। सो कार्यालयले गत माघ १८ गते गरेको परीक्षणबाट विश्व...