२८ असार, नेपालगन्ज । बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म...
२८ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । २७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो भर्याङबाट पक्राउ...
२८ असार, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत...
२८ असार, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गरी सात लाख ४९ हजार चार सय तीन रुपैयाँ ८५ पैसाको बिल भुक्तानी लिन खाेजेकाे रहस्य खुलेको छ । जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी...
२७ असार, काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा...
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे पत्नी तथा नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालकाे आजै अन्तेष्टि गरिने भएकाे छ । दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार दाहालको आज बिहान ८:३३ बजे निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल...
२६ असार, काठमाडौं । मनाङ एयरको ९एनए-एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान...
तपाईंहरूले सर्पको छाला काडेको देख्नुभएको होला । कालो पाहाको छाला काडेको देख्नुभएको होला । राँगाको मासु खानेहरूले राँगाको छाला काडेको देख्नुभएको होला । बंगुरको छाला काडेको पनि देख्नुभएको होला । तर, आजको मितिसम्म भ्रष्टाचारीहरूको छाला काडेको भने देख्नुभएको...
२५ असार, रुकुम । रुकुम पश्चिमको खलंगामा स्मार्ट एग्रो हब संचालनमा आएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको तल्लो बजारमा झोल युरिया बिक्रि गर्ने गरी मुसिकोट १३ की सीताकुमारी रोकाले स्मार्ट एग्रो हब संचालनमा ल्याएकी हुन । हबको सोमबार रुकुम उद्योग वाणिज्य...