५ साउन, कोहलपुर । शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ...
५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकैको नालामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन । शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...
५ सउन, नेपालगन्ज । बाँकेमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ । बैजनाथ गाउँपालिका वडा नं. ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि...
५ साउन, काेहलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...
४ साउन, नेपालगन्ज । बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई 'क' देखि 'छ' सम्म वर्गीकरण...
४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा आएको उक्त संस्थाको नाम अनिधिकृत रुपमा बदिलिएको हो । गत जेठ २...
४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक...
४ साउन, नेपालगन्ज । नेपालगञ्ज नाका भएर गत एक वर्षको अवधिमा नौ अर्व ४७ करोड रुपियाँ बढीको दाल, चामल र आलु, प्याज आयात गरिएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९-८० मा चार अर्व ७३ करोड रुपियाँ मुल्यको चामल आयात भएको हो । भन्सारको...
३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु...
३ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । गत जेष्ठ २० गते निर्वाचनको तालिका सार्वजनिक गरेतापनि विविध कारणले निर्वाचन स्थगित भएको थियो । निर्वाचन अधिकृत कार्यालयको बुधबार...