ब्यानर न्युज


१४ मंसिर, कोहलपुर । जाजरकोट र रुकुमका भुकम्प पिडितकालागि बाँकेको कोहलपुरबाट १२ कुन्टल तरकारी सहयोग स्वरुप पठाईएको छ । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाँकेको पहलमा दैनिक रुपमा...

  • १४ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको बाँके र बर्दियाका थारु समुदायमा प्रचलित विभिन्न नाच र गीत सङ्गीतलगायतका कला संस्कृति लोप हुन थालेपछि संरक्षणका लागि समुदायका अगुवाहरु सक्रिय भएका छन् । इन्टरनेटको बढ्दो प्रयोग, डिजे र अधुनिक गीत तथा सङ्गीतका कारण...

  • १४ मंसिर, काठमाडौं । करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको नेपाल आयल निगम बुधबारदेखि ऋण मुक्त भएको छ । २०७७ सालदेखि घाटामा जान थालेको निगमले भारतीय आयल निगमबाट तेल खरिद गर्न भन्दै नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो...

  • १४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । रातिकाे घटना भएकाले क्षतिको विवरण...

  • १३ मंसिर, नेपालगन्ज । कैलालीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मंगलबार मध्यराति साढे १२ बजेतिर घोडाघोडी नगरपालिका(२ का २६ वर्षीय मोहन अधिकारीमाथि एक समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाईते भएका अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीका...

  • १३ मंसिर, नेपालगन्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खास गरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरु बताउँछन् । “हामीले...

  • १३ मंसिर, कोहलपुर । बाँकेमा शुद्ध खानेपानीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गएको छ । स्रोतको उचित संरक्षण र बैकल्पीक स्रोत ब्यवस्थापन नहुँदा खानेपानीको अवस्था भयाबह हुँदै गएको हो । बढ्दो सहरीकरण एवं ग्रामीण जनसंख्याका कारण स्वच्छ पानीको संरक्षण,...

  • १२ मंसिर, कोहलपुर । झण्डै मेटिने अवस्थामा रहेका कोहलपुर-नेपालगन्ज सडकखण्डका जेब्रा क्रसमा रंगरोगन सुरु गरीएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो । जसअन्तर्गत मंगलबार कोहलपुर नगरपालिका...

  • १२ मंसिर, नेवालगन्ज । बाँके जिल्लाका अधिकांश सरकारी र गैर सरकारी कार्यालय अपांगमैत्री नहुँदा अपांगता भएकालाई सेवा लिन सास्ती भोग्नु परेको छ। अधिकांश पालिकाका कार्यालयमा अपांगमैत्री संरचना नहुँदा सेवा लिन निकै समस्या भोग्नु परेको अपांगता भएकाको दुखेसो...

  • १२ मंसिर, बर्दिया । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय नेपालगन्जको टोलीले मंगलवार दिउँसो साढे एक बजे मुद्दाफाँटका...