ब्यानर न्युज


१२ भदौ, काठमाण्डौं । सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक...

  • ११ भदौ, नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा मतगणनामा कानुन विपरित कार्य भएको भन्दै उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा दर्ता भएको रिटमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले दायर...

  • ११ भदौ, काठमाण्डौं । एमाले नेता एवं नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल देश छाडेर भागेको खुलासा भएको छ । खनाल भागेर अमेरीका पुगेको सूचना प्रहरीले पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उच्च श्रोतका अनुसार खनालको ६० केजी...

  • ११ भदौ, नेपालगन्ज । बाँकेमा भएका भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा सर्पले टोकेर एक गर्भवती महिलाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला छन । त्यसैगरी मोटरसाईकल दुर्घटनामा अर्को एक युवाले ज्यान गुमाएका छन । सर्पले टोकेर...

  • ११ भदौ, नेपालगन्ज । ‘जनतासँग माओवादी रुपान्तरण अभियान’ सफल बनाउन नेकपा माओवादी केन्द्र बाँकेले विशेष अभियान संचालन गर्ने भएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ देशैभर एकसाथ संचालन गर्ने भनिएको ३ महिने अभियानलाई सफल बनाउन माओवादी...

  • १० भदाै, कोहलपुर । नेपाल कम्युनिष्ट पार्टि बाँकेले काेहलपुरमा बिराेध प्रदर्शन गरेकाे छ । नेपालमा लागु गर्न लागिएकाे मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) र कोहलपुर ११ मा रहेको सुकुम्वासि बस्ती हटाउने निर्णयकाे बिराेधस्वरूप आईतबार बिराेध प्रदर्शन...

  • १० भदौ, कोहलपुर (रासस) । मानिसलाई आक्रमण गर्ने पोथीबाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जमा संरक्षणका लागि राखएको छ । सल्यानको कालिमाटी गाउँपालिका-७ स्थित स्वामीबास वन क्षेत्रबाट उक्त पोथीबाघलाई नियन्त्रणमा लिइ संरक्षणका लागि निकुञ्जमा राखिएको...

  • १० भाद्र, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताएका छन । आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण...

  • ९ भदाै, काेहलपुर । नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले बिकल्प बिना कुनै पनि सुकुम्बासीलाई बेघर बनाउने पक्षमा आफ्नाे पार्टी नरहेकाे बताएकी छन । शनिबार काेहलपुरमा आयाेजित नेकपा माओवादी केन्द्र नगर कमिटीकाे बिस्तारीत बैठकमा बाेल्दै...

  • ९ भदौ, कोहलपुर । बाँकेमा शनिबार दुई फरक ठाँउमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका-४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी...