१६ चैत्र, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिएका छन । जनप्रतिनिधिको रुपमा दिनरात खटिने उनको...
१६ चैत्र, कोहलपुर । कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत् प्रसारण लाइनअन्तर्गत राष्ट्रिय निकुञ्जमा पर्ने छ हजार दुई सय ३६ रुख काट्ने...
१६ चैत्र, नेपालगन्ज । दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण कार्यका लागि रुपैडिया नाकाबाट हिँडेका पहिलो लटका तीनवटा ट्रक सुर्खेत पुगेका छन् । शनिबार साँझ वा आइतबार बिहानसम्म ती ट्रक दैलेख पुग्ने तयारीमा रहेको खानी तथा भूगर्भ विभागका प्रमुख...
६ चैत्र, काठमाडौं । सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक...
५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन...
४ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा भएकाे सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोक नजिकै मैटहवामा कोहलपुरबाट धनगढी तर्फ जाँदै गरेको लु २ ख ४४९२ नम्बरको फोर्स गाडि र मैटहवाबाट कोहलपुर तर्फ आउदै गरेको भे १२ प ४०५३ नम्बरको...
४ चैत्र, काेहलपुर । बाँकेकाे काेहलपुरमा रहेकाे लक्ष्मी माध्यमिक विद्यालयमा अनियमितता भएकाे भन्दै अखिल क्रान्तिकारी बाँकेले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा विद्यालयका...
४ चैत, बाँके (रासस) । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टाबाट बाँकेको २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२/६३ मा आयोजना निर्माण सुरू भएको थियो...
४ चैत्र, काेहलपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसाेनारी गाउँपालिका वडा नम्बर ९ स्थित जंगलमा एक जना मृत अवस्थामा फेला परेका । जंगलभित्र ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको शव फेला परेकाे हाे । राप्तीसाेनारी ९ का वडा अध्यक्ष साेहनलाल थारूले मृतक...
३ चैत्र, नेपालगन्ज । नेपालगन्जस् एसोसियसन अफ स्पाइन सर्जन अफ नेपाल (एएसएसएन) ले नेपालगन्जमा आयोजना गरेको एकदिने कार्यशाला शनिवार सकिएको छ । देशका विभिन्न शहरहरुमा कार्यरत स्पाइन सर्जन, अर्थोपेडिक सर्जन, एनेस्थियोलोजिष्ट, रेडियोलोजिष्ट, न्युरो सर्जनहरुको...